आज (शुक्रबार) देशका विभिन्न स्थानमा कतै सामान्य कतै भारी वर्षा हुने क्रम जारी छ। जसका कारण उच्च पहाडी भेगहरू तथा तल्ला पहाडी भेगका अग्लाअग्ला डाँडामा हिमपात भइरहेको छ। बिहीबार राति सिमसिमे पानी पर्न थालेदेखि प्रभावित भएको मौसम अझै केही दिन...
सर्वोच्च अदालतले निर्दोष व्यक्तिलाई फसाउन प्रयोग हुने लागू औषधबारे अनुसन्धान गर्न आदेश दिएको छ। दुई भारतीय नागरिकलाई प्रहरीले नौ वर्ष अघि पोखरामा लगाएको लागू औषध सम्बन्धी मुद्दाको फैसला गर्दै सर्वोच्चले तुरुन्तै नष्ट गर्नुपर्ने त्यस्ता वस्तु प्रहरीले कहाँबाट प्राप्त गर्छन्...
प्रेस चौतारी नेपालले कोरोना महामारीको कारण पूर्वनिर्धारित सवै अधिवेशन स्थगित गरेको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र एमालेको आन्तरिक निर्देशनका आधारमा सवै अधिवेशन अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जनाउनु...
मकर संक्रान्ति पर्व शनिबार मनाईँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने...
फोहोर गर्ने स्थानीय वासिन्दा र ,सरसफाइ गर्ने बाहिरी जिल्लाबाट अध्यनमा आएका विद्यार्थी गाउँरु भन्दा पत्यार नलाग्न सक्छ । तर आज बिहानैं मरिण गाउँपालिका वडा नं. ६ को मुख्य बजारमा दुर्गन्धित हुनेगरी फालिएका फोहरहरु स्थानीय वासिन्दा र स्थानीय सरकारले नउठाएपछि...
पश्चिमबाट भित्रिँदै गरेको मौसमी प्रणालीका कारण आउँदा दिनमा बदली तथा केही स्थानमा वर्षा एवम् हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभरको तापक्रमसमेत घट्दै जाने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसम विशेष बुलेटिन जारी गरेर...
नेकपा (एमाले) ले जिल्ला र प्रदेश अधिवेशनको मिति तय गरेको छ ।भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा जिल्ला अधिवेशन पुस २३ र प्रदेश अधिवेशन माघ ८ गते गर्ने प्रस्ताव गरिएको हो । एमालेले स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्ने छ।...
सुरक्षित वैदेशिक रोजगार सम्बन्धी नगर प्रोफाइल तयारीको लागि गणकहरूलाई दुई दिने तालिम सिन्धुलीमाढीमा सुरु भएको छ । कमलामाई नगरपालिकाका १४ वटै वडा बाट छनौट भएका गणकहरूलाई प्रोफाइल तयारीको लागि तालिम सुरु भएको हो ।तालिमको उद्घाटन सत्रमा सम्बोधन गर्दै कमलामाई...
नेपालबाट मलेसिया हुँदै जापान जानका निम्ति क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट बनाएका ३४ नेपाली फर्काइएका छन् । जापानले कोभिडको ओमिक्रोन भेरियन्ट देखिएपछि अन्तर्राष्ट्रिय उडानमा कडाइ गरेकोे थियोे । उडान सम्बन्धी नियमहरुमा परिवर्तन गरिएको कारण जापान जान रोकिएका ३६ नेपालीमध्ये ३४...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार पूरानी राजनीतिज्ञ ९० वर्षीया भद्रकुमारी घलेको मैतिदेवीस्थित निवासमा टुप्लुक्क पुगे । पत्नी राधिकासहित पूर्व प्रधानमन्त्री ओली आफ्नो घरमा आउँदा पूर्व राज्यमन्त्री समेत रहेकी भद्रा घलेको खुसीको सिमा रहेन । पञ्चायतकालमा सिन्धुलीबाट...
- Advertisement -

भरखरै प्राप्त