धबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको जानकारी दिएका हुन् ।
बुधवार थपिएकामध्ये...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार आइतबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
डब्लुएचओका अनुसार आइतबार विश्वभर एक लाख ८३ हजार भन्दा बढी संक्रमित थपिएका हुन् । यसमा ६० प्रतिशत भन्दा बढी संक्रमित उत्तर...
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ५१ जना स्वास्थ्यकर्मीसहित ६३ जना क्वारेन्टिनमा बसेका छन्।
प्रतिष्ठानमा कार्यरत पाँच जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टिनमा बसेका हुन्। कोरोना संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई आइसोलेशनमा राखिएको छ। कोरोना संक्रमितको स्वास्थ्य...
नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार ६ सय नाघेको छ। स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ हजार ६ सय ५ पुगेको छ।
यस्तै हालसम्म २२ जनाकाे कोरोनाकाे संक्रमणबाट मृत्यु भएको छ।
पछिल्ला २४ घण्टामा...
कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ।
शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ।
अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले...
बाँकेबाट शुक्रबार ४१ जना डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकी गाउँपालिकाको जोगागाउँ स्कूलमा बसेका ४१ जनालाई डिस्चार्ज गरिएको बताए ।
उनीहरु १५ औं दिनमा घर जादैछन् । बुधबार गएकाहरु जानकीमा शुरुवातमा...
नेपालमा विगत २४ घण्टामा थप ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएदेशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७,८४८ पुगेको को स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। मन्त्रालयले जानकारी दिएको छ।
तीमध्ये १,१८६ जना निको भएका र २२ जनाको...
सोमबार थप ४ सय ५१ जना नयाँ कोराना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कारोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। तीमध्ये ५३२४ पुरुष र ४३६ जना महिला छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा...
सरकारले निजी प्रयोगशालाहरूलाई समेत कोरोना भाइरसको परीक्षण गर्न दिने निर्णय गरेको छ।
स्वीकृति लिएर संकलन भएका नमूनाहरू प्रकृया पुरा गरी निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्न दिइने भएको हो।
आइतबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी प्रयोगशालामा परीक्षण गर्दा लाग्ने खर्च स्वास्थ्य...
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा उपचारत गुल्मीका एक जना पुरुषको मृत्यु भएको छ ।
गुल्मीको धुर्कोट गाँउपालिका वडा नं. ४ का ४२ वर्षे ती पुरुषलाई शनिबार बिहान गुल्मीबाट प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो ।
शुक्रबार अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि क्वारेन्टिनबाट जिल्ला...











