पछिल्लो २४ घण्टामा २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरमा ७५०३ जनाको पिसिआर परीक्षणबाट १७१८ जनामा र ५०८२ जनाको एन्टिजेन परीक्षणबाट ९१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...
 सिन्धुलीमा कोरोना भाईरस विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाईने भएको छ । कोरोना भाईरस (कोभिड १९) विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लागाएका ६२ देखि ६४ वर्ष उमेर समुहका नागरिक र पत्रकारहरुलाई भोली र पर्सि दुई दिन दोस्रो डोज लगाइने...
कोरोना सङ्क्रमणले तीव्र सताएका बेला उपचारमा उपयोगी हुने औषधि देशभित्र थिएनन् । बाहिरबाट ल्याउनुपर्र्ने, अभाव उस्तै र महँगो पनि थियो तर यो एक/डेढ वर्षमा कोरोनालाई उपयोगी हुने औषधि देशभित्रै बन्न थाल्यो । केही दिनयता नेपालमै बनेको रेमसिभिर उपयोगमा आएपछि औषधि विज्ञानको...
पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बिपक्षी गठबन्धनले नेपालमा कोरोना खोप नदिन बिदेसीसँग लबिङ गरेको प्रमाण आफूसँग रहेको खुलासा गर्नुभएको छ । एमाले भातृ संगठन नेपाल खेलकुद महासंघले काठमाडौंको तारकेश्वरमा आज आयोजना गरेको रोपाई कार्यक्रममा बोल्दै निवर्तमान गृहमन्त्रीसमेत...
प्रधामन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनमै चीनबाट खोप आउने जानकारी दिएका छन्। बालुटारमा शुक्रबार भएको आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा उनले केही दिनमै चीनबाट खोप आउन लागेको जानकारी गराएका हुन्। तर त्यसको विस्तृत जानकारी उनले दिएनन्। स्वास्थ्य...
नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन आवश्यक सबै कागजी प्रक्रिया पूरा गरेको र...
गैर सरकारी संस्था सामुहिक सरोकार समाज सिन्धुलीले एक कार्यक्रमका बीच मरिण गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोछ । गाउँपालिकामा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच संस्थाका अध्यक्ष नवराज पहाडीले गाउँपालिका अध्यक्ष पानीराज बम्जनलाई अस्थायी कोभिड अस्पतालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु...
सिन्धुली अस्पतालमा मर्मत सम्भार नहुँदा वर्षौ देखि बिग्रिएर थन्किएका स्वास्थ्य उपकरणहरू मर्मत पछि सञ्चालनमा आएका छन् । सामूहिक सरोकार समाज सिन्धुलीको समन्वयमा नेपाली हेरिटेज च्यारेटि फाउन्डेसन, क्याल्गेरि नेप्लीज कम्युनिटी एसोसिएसन तथा र्‍यापिट एक्सन टाक्स फोर्स को सहयोग बायो मेडिकल इन्जिनियरिङ...
चीनले दोस्रो पटक उपलब्ध गराएको कोराना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले असार २२ गतेबाट भेरोसेलको दोस्रो मात्रा लगाइने जानकारी...
गैर सरकारी संस्था सेचन करुणाले सिन्धुलीको फिक्कल गाउँपालिका विभिन्न वडामामा आइसियुसहितको ४० बेडको आइसोलेसन निर्माण गरेको छ । सेचन करुणाका कार्यक्रम संयोजक बलमान चन्त्यालले आज मध्यान्हसम्ममा फिक्कलको खाङसाङ, चनौटे र सोल्पाठाना र गोलन्जोर गाउँपालिकाको ग्वाल्टारमा अक्सिजन र खाद्यान्न सहितको...
- Advertisement -

भरखरै प्राप्त