पश्चिमबाट भित्रिँदै गरेको मौसमी प्रणालीका कारण आउँदा दिनमा बदली तथा केही स्थानमा वर्षा एवम् हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभरको तापक्रमसमेत घट्दै जाने महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसम विशेष बुलेटिन जारी गरेर...
कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत् श्रेष्ठको गएराती मृत्यु भएको हो। न्यायाधीश श्रेष्ठ १५ दिनदेखि अस्पताल भर्ना हुनुभएको थियो । उहाँको भेन्टिलेटरमा उपचारको क्रममा निधन भएको हो...
राष्ट्रिय युवा संघ नेपाल कमलामाई नगर कमिटी सिन्धुलीको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा १४ जनाले रक्त दान गरेका छन् ।राष्ट्रिय युवा संघ नेपालको सप्ताह व्यापी रक्तदान अभियान अन्तरगत सिन्धुलीमा पनि रक्त दान गरिएको हो ।राष्ट्रिय...
बुधबार देशभर मौसम बदली हुनेछ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै बाग्मती र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको...
विराटनगरको कोशी अस्पतालमा बिहीबार दिउँसो मृत्यु भएका पुरुषको पीसीआर नमूना रिपोर्ट पोजेटिभ आएको छ। अस्पतालस्थित कोरोना आइसोलेसनका चिकिस्तक लक्ष्मीनारायण यादवका अनुसार महानगरपालिका १५ का ३० वर्षीय युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। कोरोनासँग मिल्दो लक्षण ज्वरो आउने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या...
पछिल्लो २४ घण्टामा ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ३०६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। हाल देशभर १८ हजार २३५ सक्रिय संक्रमित रहेका...
सिन्धुलीको कमलामाई नगरपालिका ६ पानीट्यांकी निवासी ८४ वर्षिया विष्णुमायाँ बिकको कोरोना संक्रमणका कारण आइतवार निधन भएको छ । विकलाई उच्च ज्वारो आएपछि शुक्रवार धुलिखेल अस्पताल लगिएको र अस्पतालले कोरोना जाँचको स्वाब संकलन गरेर शनिवार फिर्ता पठाएको थियो ।घरमा ल्याइएका...
सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नं. २ स्थित ओम शान्ति हेल्थ केयर अस्पतालको लापरवाहीका कारण ७ महिने वालक युनिकको ज्यान गएको छ । खेल्ने क्रममा दुवै गोडामा आगोले पोलेपछि १९ दिन अघि अस्पतालमा उपचारमा ल्याइएको ती वालकलाई अस्पतालका डाक्टरले अन्त...
सिन्धुली: सिन्धुलीमा आज थप ४२ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । ११८ जनाको श्वाव परिक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहका अनुसार संक्रमण हुनेमा क्वारेन्टाइनमा बसेका र कन्ट्रयाक टे«सिङमा परेका...
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी नगरपालिका– ९ कि ४८ वर्षिया महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिएका हुन् । मृतक महिलामा...
- Advertisement -

भरखरै प्राप्त