सोमबार थप ४ सय ५१ जना नयाँ कोराना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कारोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। तीमध्ये ५३२४ पुरुष र ४३६ जना महिला छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा...
सरकारले मंगलबारसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरेको छ। १० हजार ८ सय ७ को पिसीआर प्रविधिबाट परीक्षण गरिएको हो भने ४४ हजार १९ जनाको आरडिटी गरिएको छ। जम्मा  १ हजार १ सय ९३ जनाको...
कोभिड-१९ को विरुद्धको ‘कोभिशिल्ड’खोप आजबाट लगाईदैंछ । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेका अनुसार स्वास्थ्य मन्त्रालयबाट प्राप्त भएको कोभिशिल्ड नामक भ्याक्सिन फ्रन्टलाइनरलाई लगाउनेछ । कोरोना रोकथाम र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, फोहोर व्यवस्थापन कर्मचारी,अस्पतालको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक...
गएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको संख्या एक सय ३८ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय जना र रुकुम पश्चिममा ३८ जना गरी एक सय ३८...
नेपाली कांग्रेसको जिल्ला अधिवेशन भदौ १८ गते हुँदैछ । अधिवेशन नजिकिंदै गर्दा गाउँ, क्षेत्र, नगर र जिल्ला सभापतिहरुले आन्तरिक रुपमा आफ्नो पक्षमा माहौल बनाउन लागिरहेका छन् । पार्टी केन्द्रमा रहेको आन्तरिक गुटहरु विगतमा जिल्लामा देखिएपनि त्यसले सिन्धुली कांग्रेसको जिल्ला...
नेपालले चीनबाट दुई हप्ताको अवधिमा "ठूलो परिमाणमा" खोप ल्याउँदै गर्दा त्यसको भण्डारण र वितरण प्रणालीबारे कतिपयले चिन्ता व्यक्त गरेका छन्। नेपालले चीनसँग खरिद गरेको "४० लाख मात्रा खोप"मध्ये पहिलो खेप शुक्रवार आइपुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ। त्यसका लागि नेपाल वायुसेवा...
कोरोना भाइरस संक्रमित बाह्रदशी गाउँपालिका–४ का ५० वर्षीय व्यक्ति करिब एक महिनाअघि भारतको दिल्लीमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय तबलिगी जमात (धार्मिक सभा) मा सहभागी भएर नेपाल फर्किएको खुलेको छ। ती व्यक्ति करिब १ महिनाअघि भारतको एउटा कार्यक्रममा सहभागी भएर आएको...
सोमबार नेपालभर थप १४४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमका अनुसार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १४४ जनामा सं‌क्रमण पुष्टि भएको हो । यससँगै...
एक डोज मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप सुरक्षित र प्रभावकारी देखिएको अमेरिकी नियामक निकायले जनाएको छ । अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले जोन्सन एण्ड जोन्सनको खोपलाई सर्वासाधारणको प्रयोगका लागि केही दिनमै...
देशभर गत चौबिस घण्टाको अवधिमा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १८७ नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।  पछिल्लो २४ घण्टामा १४ हजार ४६२ नमुनाको पीसीआर परीक्षण...
- Advertisement -

भरखरै प्राप्त