ब्लड प्रेसर बढेर शनिबार ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एक दिनका लागि अस्पतालमै रहने भएका छन्।
डोल्पा भ्रमणबाट फर्किएपछि अचानक रक्तचाप बढेकाले उनलाई शुक्रबारदेखि निगरानीमा राखिएको थियो। शनिबार बिहान करेलाको झोल...
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५९२४ संक्रमित निको भएका छन्। त्यस्तै ६ संक्रमितले ज्यान गुमाएका छन्।
मन्त्रालयका अनुसार १४ हजार ५ सय ६२ जनाको...
सरकारले अहिलेसम्म पीसीआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण गरेको जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६ सय २ जनामा पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार उक्त तथ्यांक सार्वजनिक गरेको हो।
यस्तै र्यापिड...
नेपाल–भारत सीमा झुलाघाटबाट उद्धार गरेर ल्याइएका एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका–६ घर भएका ६७ वर्षीय जुनी लोहारको शनिबार बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीराम पाण्डेले जानकारी दिए...
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार हालसम्म १ हजार ५ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यस्तै स्वास्थ्य मन्त्रालयले हालसम्म कोरोनाबाट ८ जनाको मृत्यु पनि...
कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ।
शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ।
अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले...
चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप भेरोसेल मंगलबारदेखि देशभर दिइँदैछ ।
केही स्थानमा ६० देखि ६४ वर्षसम्मका र केही जिल्लामा १८ तथा ५५ वर्षमाथिका लागि पनि सो खोप दिन लागिएको हो ।
चीनबाट अनुदानमा प्राप्त भएको १० लाख मात्रा खोप...
सरकारले कोरोना संक्रमितको उपचार निशुल्क नगर्ने निर्णय सच्याउने भएको छ।
सर्वोच्च अदालतले बिहीबार निशुल्क उपचार गर्न दिएको परमादेशविरुद्ध दायर गरेको पुनरावलोकन निवेदनलाई अनुमति नदिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले बाध्य भएर निर्णय सच्याउन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने भएको हो।
शुक्रबार संसदको शिक्षा तथा...
सिन्धुलीको दुंग्रेवास स्थित कमला सप्लायर्सले जनस्वास्थ्यमाथि गरेको लापरवाहीका थप श्रृङखलाहरु खुल्न थालेका छन् ।हिजो मात्रै स्थानीय प्रशासनको अगुवाईमा भएको अनुगमनमा लामो समय म्याद गुज्रिएको हेर्दा कोकाकोला जस्तै देखिने पेय पदार्थको ठूलो भण्डारण फेला परेपछि अनुगमनमा सामेल भएका अधिकारीहरु चकित...
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका २, ओखलढुङ्गाका १, झापाका ६, भोजपुरका २, मोरङका ११८, सुनसरीका...











