स्वास्थ्य

एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो। मन्त्रालयका अनुसार आकस्मिक उपचार पछि थप उपचारका...
तापक्रम लगातार बढिरहेका बेला सोमबार बिहान काठमाडौँमा वर्षा भएको छ। जसकारण ‘हल्का राहत’ महसुस भएको छ।उपत्यकामा आइतबार अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस पुगेको थियो। तर, मनसुनको न्युन चापिय रेखा हाल पनि सरदर स्थानभन्दा दक्षिण तिर रहेकाले मनसुन सक्रिय हुन नसकेको...
फिक्कल गाउँपालिका ३ मा रहेका कोभिड–१९ प्रभावितहरूलाई शनिवार नगद प्रदान गरिएको छ । कोभिड–१९ प्रभावित परिवारहरू लक्षित कोभिड रिकोभरी परियोजना अन्तर्गत कामको लागि नगद योजना अन्तर्गत नगद प्रदान गरिएको हो । फिक्कल गाउँपालिका वडा नं. ३ को कार्यालय, रिलिफ नेपाल...
भारतको पूर्वी सिक्किमको एक इन्जिनिरिङ कलेजका करिब एक सय जना विद्यार्थीहरु नाइरोबी फ्लाईको सम्पर्कमा आएपछि उनीहरुको छालामा संक्रमण देखिएको छ। पूर्वी अफ्रिकामा पाइने किराको प्रजाति नाइरोबी फ्लाई सिक्किमको मनिपाल इन्स्टिच्युट अफ टेक्नोलोजीमा कलेजमा तीव्र गतिमा फैलिरहेको भारतीय सञ्चार माध्यमले जनाएका...
जाको उपचारका लािग ललितपुरको पाटन अस्पतालमा छुट्टै हेल्थ डेस्क स्थापना गरिने भएको छ। काठमाडौं उपत्यकाका विभिन्न नौ स्थानमा हैजाका बिरामी भेटिएका छन्। विशेष गरेर खानेपानीमा हैजाका जिवाणु पाइएका छन्। त्यसैले यसबाट बच्न सतर्कता अपनाउन थालिएको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय...
सिन्धुली/सन्देश जनप्रिय साप्ताहिक एवम् प्रदेशखवर डटकमका लेखक राजेश बस्नेतलाई मातृ शोक परेको छ । आइतवार विहान सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ स्थित आफ्नै निवासमा ८३ वर्षीया माता कामतादेवी बस्नेतको ह्दयघातका कारणले निधन भएको परिवारका सदस्यले जानकारी दिनुभएको छ...
टेकुस्थित पेट्रोलपम्प कनक ट्रेड सेन्टरमा विष्फोट हुँदा दुई जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको कालीमाटी प्रहरी वृतका डिएसपी अनिलकुमार घिमिरेले जानकारी दिए। घाइते हुनेमा पर्साको जगरनाथपुर गाउँपालिका–३ घर भइ हाल कालीमाटी बस्दै आएका ३० वर्षीय...
माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट तीनपाटन गाउँपालिमा अध्यक्ष पदको उम्मेदवार बन्नु भएका कर्णबहादुर थापा वि?द्ध मंगलबार निर्वाचन आयोगमा उजुरी दर्ता भएकोछ । उम्मेदवार थापा कन्ट्रक्सन सर्भिसको प्रोपाइटर रहेको पाईएपछि उजुरी परेको निर्वाचन अधिकृतको कार्यालय तीनपाटनले प्रदेशखबरलाई जानकारी दिएको...
जिल्लाका नौ वटा स्थानीय तहमा फरक फरक समयमा गरि ९७ हजार ९६ जना बालबालिकालाई टाइफाइड खोप लगाइने भएको छ ।स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख राजनप्रसाद पोख्रेलले जिल्लाका १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड खोप लगाइने लक्ष्य रहेको जानकारी...
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले एक कार्यक्रमका बीच इन्डोस्कोपी सेवा सुरु गर्नुभएको छ । बिहीबार अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोख्रेलले रिवन काटेर इन्डोस्कोपी सेवाको शुभारम्भ गर्नु भएको हो ।अस्पतालमा आयोजित एक औपचारिक कार्यक्रमका बिच...
- Advertisement -

भरखरै प्राप्त