सरकारले सिन्धुलीको सुनकोशी मरिन  बहुउदेश्यीय आयोजनाको टनेल आउँदो वर्ष सुरु गर्ने भएको छ ।  यसको लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै सरकारले सिँचाइ आयोजनालाई पनि जोड दिएको छ ।  सौर्य उर्जा प्रयोग गरेर लिफ्टमार्फत सिँचाइको लागि...
आगामी आर्थिक वर्षका लागि संसदमा केहीबेरमा बजेट प्रस्तुत सुरु भएको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको बजेटलाई अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्। स्रोतका अुसार सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले झण्डै १६ खर्ब बराबरको...
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ भित्र भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपलेक र कालापानी क्षेत्रलाई फिर्ता ल्याउने घोषणा गरेको छ। शुक्रबार संसदमा राष्ट्रपतिमार्फत  नीति तथा कार्यक्रम घोषणा गर्दै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने बताएको हो। सरकारले कूटनीतिक माध्यमबाट विवाद समाधनका लागि पहल...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका विषयमा सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने भएको छ । शुक्रबार नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने बताए । ‘आजको बैठकमा त्यसको कुनै...
खाद्यान्न उत्पादन वृद्धि गर्ने उद्देश्यले पूर्वी नेपालको पाँचथर जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाले अघि सारेको प्रोत्साहन कार्यक्रमप्रति कृषकहरूको चासो बढेको गाउँपालिकाका अधिकारीहरूले जनाएका छन्। तर त्यहाँका कतिपय कृषकहरूले चाहिँ हौसिएर घोषणा गरिएको उक्त कार्यक्रमको निरन्तरताप्रति आशङ्का व्यक्त गरेका छन्। उक्त कार्यक्रम सार्वजनिक भएलगत्तै...
कोरोना भाइरसको महामारीका कारण प्रभावित भएको अर्थतन्त्रलाई सहयोग पुर्‍याउने उद्देश्यसहित साउदी अरेबियाले मूल्य अभिवृद्धि कर (भ्याट) तीन गुणा बढाउने भएको छ । साउदी अरेबियाले आउँदो जुलाईदेखि १५ प्रतिशत भ्याट लगाउने भएको हो । अहिले सो कर पाँच प्रतिशत रहेको छ...
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटबाट कर सहुलियतको ब्यवस्था गरिने बताएका छन्। आगामी बजेटका सिद्धान्तहरु सार्वजनिक गर्दै उनले अर्थतन्त्र पुनरुत्थानका लागि कर सहुलियत कार्यक्रम ल्याउने बताएका हुन् । आज संसदको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. खतिवडाले आर्थिक वृद्धि र क्रियाकलाप...
कमलामाई नगरपालिकाले नगरभित्रका तरकारी उत्पादक किसान तथा विक्रेताहरुलाई संक्रणकालिन अबस्थामा आफ्ना उत्पादनहरुको मुल्य नबढाउन आग्रह गरेको छ । स्थानीय तरकारी उत्पादक कृष तथा व्यापारीहरुले तरकारीको मुल्य दोव्वर बढाएको गुनासो बढेपछि शनिवार नगरपालिकाले संयूक्त बैठक राखेर मुल्य नियन्त्रणको प्रयाश थालेको...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विश्वका जुनसुकै क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई सरकारले उद्धार गर्ने बताए । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले अलपत्र नागरिकलाई उद्धार नगर्ने भन्ने सरकारको कुनै...
स्थानीय प्रशासनले कोरोना संक्रमित जिल्लाबाट ल्याइने तरकारी तथा फलफुल आयात पूर्ण रुपमा रोक लगाएको एक सातापछि स्थानीय व्यापारीहरुको दबाबमा आफ्नै निर्णयबाट पछाडि हटेपछि सिन्धुलीमा कोरोना संक्रमणको त्रास बढेको छ ।जिल्ला प्रशासन कार्यालयमा सिन्धुलीमा बसेको सर्वदलीय बैठकले लकडाउनको एक सातापछि...
- Advertisement -

भरखरै प्राप्त