लकडाउनका कारण लामो समयदेखि बन्द रहेको पर्साका पसल–व्यावसायहरु जोर–विजोर प्रणालीमा खुल्ने भएको छ । जेठ २३ गते शुक्रबारदेखि पर्साका पसल व्यावसायहरु जोर–विजोर गते आलोपालो खुल्ने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । शुक्रबारदेखि जोर गतेका दिन रेडिमेट कपडा, कस्टेमेटिक, ईलेक्टिकलस...
अत्यावश्यक बाहेकका पसलहरु पनि खोलेपछि काठमाडौँको मैतीदेवी क्षेत्रमा बिहीबार बिहान पनि विवाद भएको छ । बुधबार सो क्षेत्रका व्यवसायीले सबै पसल खोल्न पाउनु पर्ने भन्दै लकडाउन उल्लंघन गरेपछि प्रहरीले पसलहरु बन्द गराएको थियो । बिहीबार बिहान फेरि अत्यावश्यक बाहेकका फेन्सी...
सरकारले कोरोना भाइरसका कारण विदेशमा अलपत्र नेपालीहरुलाई नेपाल फर्काउने तयारी गरेसँगै कतारस्थित नेपाली राजदूतावासले नेपाल आउने नागरिकका लागि सात प्रकारको प्राथमिकता तोकेको छ। मंगलबार यसबारे एक विस्तृत विज्ञप्ति जारी गर्दै कतारस्थित नेपाली राजदूतावासले क्रमशः सुत्केरी तथा गर्भवती महिला‚ कोभिड बाहेक...
 राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका काम गर्दा कोभिड–१९ सङ्क्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत गरेको छ । मापदण्ड शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले स्वीकृत गरेको हो । मापदण्डमा निजी आवास, स्वास्थ्य, शिक्षा, सम्पदालगायतका क्षेत्रमा बाँकी रहेका पुनःनिर्माणका काम...
रकारले सङ्घीय संसद्‍समक्ष बिहीवार प्रस्तुत गरेको बजेटमा 'कृषि क्रान्तितर्फ उन्मुख हुन' विभिन्न योजना समेटिएका छन्। जसमा 'कृषि भूमिको अधिकतम उपयोग गर्दै बालीको सम्भावनाको आधारमा सहकारी, सामुदायिक तथा निजी फर्ममार्फत ठूलो परिमाणमा उत्पादन गर्न प्रोत्साहित गरिने' उल्लेख छ। तर बजेटका कारण कृषि...
सरकाले चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ५८ अर्ब बजेट घटाएको छ। आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड संसदमा प्रस्तुत गरेका छन्। चालू आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब...
सरकारले सिन्धुलीको सुनकोशी मरिन  बहुउदेश्यीय आयोजनाको टनेल आउँदो वर्ष सुरु गर्ने भएको छ ।  यसको लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै सरकारले सिँचाइ आयोजनालाई पनि जोड दिएको छ ।  सौर्य उर्जा प्रयोग गरेर लिफ्टमार्फत सिँचाइको लागि...
आगामी आर्थिक वर्षका लागि संसदमा केहीबेरमा बजेट प्रस्तुत सुरु भएको छ। मन्त्रिपरिषद्ले स्वीकृत गरेको बजेटलाई अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन्। स्रोतका अुसार सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले झण्डै १६ खर्ब बराबरको...
सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ भित्र भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपलेक र कालापानी क्षेत्रलाई फिर्ता ल्याउने घोषणा गरेको छ। शुक्रबार संसदमा राष्ट्रपतिमार्फत  नीति तथा कार्यक्रम घोषणा गर्दै सरकारले अतिक्रमित भूमि फिर्ता ल्याउने बताएको हो। सरकारले कूटनीतिक माध्यमबाट विवाद समाधनका लागि पहल...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका विषयमा सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने भएको छ । शुक्रबार नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने बताए । ‘आजको बैठकमा त्यसको कुनै...
- Advertisement -

भरखरै प्राप्त