सिन्धुलीको कमलामाई नगरपालिका र राष्ट्रिय वाणिज्य बैकबीच आज नगरक्षेत्रका किसान तथा वेरोजगार युवाहरुलाई स्वरोजगार बन्नका लागि सस्तो व्याजदरमा ऋण प्रवाह गर्ने संझौतापत्रमा हस्ताक्षर भएको छ ।कमलामाई नगरपालिकाका तर्फबाट नगर प्रमुख खड्गबहादुर खत्री र राष्ट्रिय वाणिज्य बैकंका प्रमुख कार्यकारी अधिकृत...
औषधी व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ। मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार र भक्तपुरका एक गरी पाँच उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको...
पूर्व-पश्चिम रेलमार्गको काक्कडभिट्टा-इनरुवा खण्ड निर्माणको विवादित ठेक्का स्थगित भएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गरी रेलमार्गको ठेक्का स्थगित भएको जानकारी दिएको हो । जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा...
मल ल्याउने ठेक्का लिएर पनि सम्झौताअनुसार काम नगरेपछि सरकारले दुई कम्पनीसँगको सम्झौता खारेज गर्दै कालोसूचीमा राख्ने निर्णय गरेको छ। कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग रासायनिक मलका लागि गरेको ठेक्का सम्झौता रद्द गरेको हो। दुई कम्पनीले २५/२५ हजार...
सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गरेको लकडाउन तथा निषेधाज्ञाका कारण दुग्ध व्यवसायीहरुले २० अर्व रुपैयाँ बराबरको नोक्सानी व्यहोरेका छन्। नेपाल डेरी एसोसियसनका अधयक्ष राधाकृष्ण सापकोटाले कोरोना भाइरस माहामारीको नियन्त्रणका लागि गरिएको लकडाउन तथा निषेधज्ञाका कारण दुग्ध व्यवसायीहरुले २०...
पाल रेलवे कम्पनीले जयनगर-जनकपुर रेल सेवा संचालनका लागि अर्डर दिएको ट्रेन सेट डेलिभर गरिदिन भारतीय कम्पनीलाई पत्राचार गरेको छ।  उक्त ट्रेन सेट भित्र्याएर परीक्षणपछि सेवा सञ्चालनको तयारी गरिएको विभागले जनाएको छ। कम्पनीका महाप्रबन्धक गुरु भट्टराइले भने 'दुवै ट्रेन सेट डेलिभरी...
वीरगञ्जका उद्योगपति चिरञ्जीवीलाल सरावगीको निधन भएको छ। काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा उपचाररत ७८ वर्षीय सरावगीको गएराति १२ः५ बजे निधन भएको हो।  उनी वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीका बाबु हुन्। २४ साउनदेखि ग्राण्डी अस्पतालमा उपचाररत थिए। मेयर सरावगीका अनुसार उनलाई मिर्गौला...
 काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि प्रशासनले त्यसको रोकथाम तथा नियन्त्रणका लागि लागु गरेको निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्य ओरोलो लागेको छ। नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण...
हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेड सिन्धुलीले आज एक कार्यक्रमका विच दुई जनालाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । सम्मान सहितको स्वागत कार्यक्रम मार्फत सम्मान गरेको हो । सम्मानित हुनेमा भुमी सम्बन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य केशवप्रसाद...
अछामको रामारोशनमा धानबाली माडेर गृहमन्त्री रामबहादुर थापा सहभागी कार्यक्रम भएको घटनामा गृह मन्त्रालयले गल्ती स्वीकार गरेको छ। गृह मन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईद्वारा जारी विज्ञप्तिमा समाचारको खण्डन गरिए पनि भनिएको छ, ‘बाढीले नष्ट गरेकाे खाेला किनारकाे धानखेत नजिकै कार्यक्रमस्थल...
- Advertisement -

भरखरै प्राप्त