उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । ढकाल सत्तारुढ नेकपा सम्बद्ध उम्मेदवार थिए ।
विजयी भएका ढकालले एसोसिएटमा ५२२, बस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् ।
पराजित भएका अर्का...
नेपालले मंसिर ३० सम्म सीमा नाका बन्द गर्ने गर्दा दुबै देशका सीमावर्ती गाउँका बासिन्दाले सांस्कृतिक कार्य, यात्रा भ्रमण तथा किनमेल गर्न सास्ती खेप्नु परेको छ। जसको कारण दैनिक वीरगंज–रक्सौल नाकामा तनावपूर्ण अवस्था सृजना हुने गरेको छ।
बिहीबार रक्सौलका बासिन्दा र...
द्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान सकिएको छ । निर्वाचन समितिका अनुसार निर्वाचनमा शतप्रतिशत मत खसेको छ । जिल्ला नगर, वस्तुगत र एसोसियटतर्फका सबै मतदाताले मतदान गरेको...
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान जारी छ ।
महासंघको ५४ औँ वार्षिक साधारण सभाको बन्दसत्र सम्पन्न भएसँगै आउँदो कार्यकालका लागि वरिष्ठ उपाध्यक्षलगायत पदाधिकारी चयनका लागि चुनाव भएको हो ।
अन्तिम समयसम्म सहमतिको प्रयास सफल नभएपछि ६४...
सुनको मूल्य ओरालो लाग्नेक्रम शुक्रबार पनि जारी छ । अघिल्लो कारबार दिनको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आजकालागि सुनको छापावल प्रतितोला भाउ ९१ हजार तीन सय रुपैयाँ...
मदन भण्डारी राजमार्गको सिन्धुली हेटौडा सडक खण्डमा आज गरिएको अनुगमनपछि निर्माणको जिम्मेवारी लिएका ठेकेदारहरुले गुणस्तरहिन काम गरिरहेको तथ्य फेला परेको छ ।कमलामाई नगरपालिका वडा नं. १ मा निर्माणकार्य जारी रहेको मदन भण्डारी राजमार्गमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग भएको र...
पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामग्री ल्याउन शुरु गरेको छ । बुधबार चिनियाँ तीन कन्टेनरले नेपालसम्म सामग्री ल्याएका छन् । चिनियाँ कन्टेनरको डिब्बा मितेरी पुलमा नेपाली कन्टेनरमा राखी सुख्खा बन्दरगाहसम्म ल्याउने...
औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ। विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो।
बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी...
राष्ट्रिय बाणिज्य बैंकले सुनकोशी गाउँपालिकामा उद्यमशिलता विकासका लागि सस्तो व्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । बाणिंज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सुनकोशी गाउँपालि अध्यक्ष दिपा दाहालका बीच आज राजधानी काठमाडौमा भएको संझौतापछि सस्तो व्याजदरमा कर्जा प्रवाह...
सिन्धुलीको कमलामाई नगरपालिकाले आफ्नो क्षेत्र भित्रका सहकारी संस्थाहरुले १४.७५ प्रतिशत बढी व्याज नलिन र लिए कारबाही गरिने जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृृत बिषकसेन ढकालले आज एक सुचनाजारीगर्दे नगरपालिका क्षेत्र भित्रका सहकारी संस्थाहरुले सहकारी ऐन २०७४ को दफा...











