दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ। नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो। चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ...
औषधी व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ। मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार र भक्तपुरका एक गरी पाँच उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको...
सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ। केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ‘सिफ्ट सिस्टम’ हटाउन भनेको...
उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्न खोज्ने व्यापारीलाई कारबाही हुनुपर्छ भन्ने कुरामा हामी सहमत छौँ , तर व्यापारीले साँचो बुझाउँदै पनि विश्वास नगरी मध्यरातमा छापा मार्ने शैलीप्रति भने हाम्रो बिमति रहेको सिन्धुली उद्योग बाणिंज्य संघले जनाएको छ ।एक संवाददाता सम्मेलनको...
दाङ र प्यूठानमा सलह किराले मकैबालीमा क्षति गरेको छ। दाङको राप्ती गाउँपालिका वडा नं. २ बराखुट्टी, राजपुर गाँउपालिका वडा नंं. २ चप्फा, लमही नगरपालिका वडा नं. ६ मध्यनगर लगायतको क्षेत्रमा गरिएको मकै खेतीमा सलह किराले क्षति पुर्‍याएको हो। यस्तै प्यूठान...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका विषयमा सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने भएको छ । शुक्रबार नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठकबारे सरकारको नीति तथा कार्यक्रमपछि छलफल हुने बताए । ‘आजको बैठकमा त्यसको कुनै...
काठमाडौं । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–ईआईएफ) तोकिएको छ । गएको साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल...
अहिले दैनिक रुपमा झण्डै २ हजार युवाले देश छोडिरहेका छन् । सरकार यस्तो प्रतिवेदन निकाल्छ, तर उनीहरुको पलाय रोक्न कुनै योजना बनाउँदैन । नेपाल, प्राकृतिक सुन्दरता र सांस्कृतिक धरोहरले भरिएको देश। तर, यो सुन्दर भूगोलका छातीमा एउटा गहिरो पीडा...
अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन्। गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन्। अफगानिस्तानमा विद्रोही तालिवान राजधानी...
आगामी माघ १ देखि एक बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै शुल्क लाग्ने व्यवस्था गरेको हो । यसअघि राष्ट्र बैंकले कोरोना भाइरसको असर...
- Advertisement -

भरखरै प्राप्त