काठमाडौँ उपत्यका छिर्ने प्रमुख नाका नागढुंगाबाट सोमबार स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित दुई जना पक्राउ परेको काठमाडौ प्रहरीले संवाददाता सम्मेलन मार्फत बताएको छ ।उनीहरु कपिलबस्तुबाट प्रदे ३-०१-०२३ च २२५९ नम्बरको हुन्डाई कारमा आइरहेका बेला प्रहरीले...
आन्तरिक राजस्व विभागले असार २५ गतेभित्र कर बुझाउन सूचना जारी गरेको छ । विभागले बुधबार एक सूचना जारी गर्दै निषेधाज्ञाका कारण बुझाउन ढिला भएको कर विवरण र करका लागि उक्त समय सिमा तोकिएको हो।
२०७७ चैत्र र २०७८ बैशाख महिनाकाे ...
जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ। नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ।
बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले मुलुकको अर्थतन्त्र खस्किदै गएको बताएका छन । उनले नेपाली जनताले अपेक्षा गरेको जस्तो देशको आर्थिक अवस्था स्वस्थ नभएको बताए । उनले मेला महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण, प्रचारप्रसार गर्न मद्दत पु¥याउने...
सिन्धुलीः चाडवाड नजिकिएसँगै सिन्धुलीमा अबैद्य कारोवार बढ्न थालेको छ । सिन्धुली प्रहरीले चेकजाँचलाई कडाई गरेपछि केराउ सहित एउटा वोलेरो पक्राउ परेपछि कलछलीकोे कारोवार बढ्न थालेको देखिएको हो । बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ६ माझीटारमा प्रहरीले चेकजाँच गर्ने क्रममा...
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटबाट कर सहुलियतको ब्यवस्था गरिने बताएका छन्। आगामी बजेटका सिद्धान्तहरु सार्वजनिक गर्दै उनले अर्थतन्त्र पुनरुत्थानका लागि कर सहुलियत कार्यक्रम ल्याउने बताएका हुन् ।
आज संसदको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. खतिवडाले आर्थिक वृद्धि र क्रियाकलाप...
जनसंख्या, आम्दानी र बजेटका हिसाबले देशको सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकामा आर्थिक बेथिति पनि भयावह छ ।
आर्थिक वर्ष ०७५-७६ मा विनियोजित १२ अर्ब बजेटमध्ये महानगरले करिब ६ अर्ब मात्रै खर्च गर्न सक्यो, त्यसमा पनि झन्डै डेढ अर्ब बेरुजु देखिएको...
सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापन रहित बनाउनैपर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर कात्तिक ७ गतेपछि विदेशी च्यालनमा विज्ञापन प्रसारण गरेको पाइएमा कानुनअनुसार कारबाही हुने पनि...
समाचार सामग्रीका लागि पैसा फेसबुक र गुललले पैसा तिर्नु पर्ने विश्वको पहिलो कानून अस्ट्रेलियाले पारित गरेको छ ।
अमेरिकी टेक जाइन्टले समाचार सामग्री सम्बन्धी कानूनको विरोध गरिरहेका छन्।
गएको हप्ता फेसबुकले अस्ट्रेलियाका सम्पूर्ण समाचार सामग्रीमा प्रतिबन्ध लगाएको थियो। तर तीव्र आलोचना...
अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन्। गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन्। अफगानिस्तानमा विद्रोही तालिवान राजधानी...












