वित्तीय स्थायित्वका लागि बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन प्रोत्साहन गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एउटै व्यक्ति/समूहद्वारा प्रवर्द्धन  भएका तथा एकाघर परिवार एवं...
संसारभर महामारी शुरू भएपछि भारत लगायत तेस्रो देशबाट नेपाल फर्केका नेपालीलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तत्काल रोजगारी दिन नसक्ने श्रम मन्त्रीले बताएका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले यादवले भने, "त्यस्ता नेपालीहरूलाई स्वदेशमै रोजगारी दिने...
सरकारले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ। बर्डफ्लु नियन्त्रणका लागि ‘र्‍यापिड रेस्पोन्स टीम’तयार गरेर सतर्क रुपमा बसेको मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले बताए। सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सहसचिव निर्मलले काठमाडौंको तारकेश्वर नगरपालिका-७ साङ्खोला, फुटुङमा नमुना परीक्षण...
नेपालमा अन्तर्राष्ट्रिय उडान चार्टर्डबाट नियमित बनाइए पनि अहिलेको भाडा दर सामान्यभन्दा दुईगुना महँगो भएको गुनासो यात्रुहरूको रहेको छ। युरोप वा अमेरिका जाने उडानको भाडा अहिलेसम्म दोबर महँगो छ भने नेपालीहरू वैदेशिक रोजगारीमा जाने खाडी मुलुकमा तेबरभन्दा महँगो भएको गुनासो सुनिन्छ। काठमाण्डूमा...
सरकारले आगामी आर्थिक बर्ष २०७९/८० को लागि १७ खर्व ९३ अर्व ९० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद बैठकमा सो परिमाणको बजेट सार्वजनिक गर्नुभएको हो । अर्थमन्त्री शर्माले बजेटमा उल्लेख गरेअनुसार चालुतर्फ ७ खर्ब ५३...
कमलामाई नगरपालिकाले प्राकृतिक स्रोत दोहनमा आफ्नो कार्यालयको नाममा नक्कली रसिद प्रयोग गरेर रकम असुली गर्ने २ जनालाई कारबाही गर्न सिन्धुली प्रहरीलाई पत्राचार गरेको छ ।प्रहरी स्रोतका अनुसार कमलामाई नगरपालिकाले अनुसन्धानगरी सक्कल कागजातसहित कानूनी कारबाहीका लागि गएको माघ १२ गते...
सिन्धुली: सिन्धुली उद्योग वाणिज्य संघमा अर्जुन कुमार श्रेष्ठ विजयी भएका छन् । राजकुमार श्रेष्ठलाई २०९ मतले पछि पार्दै श्रेष्ठ पुनः  दोहोरिएका हुन् । हिजो भएको उद्योग वाणिज्य संघको निर्वाचनमा कुल खसेको मत १ हजार १ मत मध्ये अध्यक्ष्य...
काठमाडौँ: नेपाल आयल निगमले आइतबारदेखि भरी सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको छ। बुधबार बसेको निगम सञ्चालक समितिको बैठक बजारमा ग्यासकाे माग घटेको विश्लेषण गर्दै अब भरी सिलिण्डर नै ग्यास दिने निर्णय गरेको हो। लक डाउन सुरु भएसँगै ग्यासको माग बढेपछि...
सरकारले सिन्धुलीको सुनकोशी मरिन  बहुउदेश्यीय आयोजनाको टनेल आउँदो वर्ष सुरु गर्ने भएको छ ।  यसको लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै सरकारले सिँचाइ आयोजनालाई पनि जोड दिएको छ ।  सौर्य उर्जा प्रयोग गरेर लिफ्टमार्फत सिँचाइको लागि...
गएको चैत्र महिनाभित्र एशियाली विकास बैंकको सहयोगमा सञ्चालित ग्रामिण विद्युतीकरण परियोजना अन्र्तगत गाउँमा झलमल बत्ति बाल्न पाइनेभयो भनेर एक हप्ता जनश्रमदान पनि गरे, तर तीनकन्यावासीको सपना क्षणभरमैं चकनाचुर बन्यो, जब एडिविका कुलमान घिसिंगका दाईले मेन लाइनमा जोड्नका लागि विजुलीको...
- Advertisement -

भरखरै प्राप्त