राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो...
लोक सेवा आयोगका लिखित परीक्षाहरु माघ मसान्तसम्मका लागि स्थगित गरिएको छ। कोरोना संक्रमण तीव्र रूपमा फैलिएको भन्दै आयोगले माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।
आज (बिहीबार) बसेको बैठकले माघ ११ देखि हुने भनिएका लिखित परीक्षाहरु...
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पूर्वनिर्धारित वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयले आज (बिहीबार) सूचना जारी गरेर आगामी आइतबार (माघ ९) देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
‘हाल सञ्चालन भइरहेका...
मेडिकल कलेजको मनोमानीबिरुद्ध आन्दोलनरत सात विद्यार्थी संगठनले शुक्रबार सिंहदरबार परिसरभित्रै काठमाडौँ मेडिकल कलेजका कार्यकारी प्रमुख डा. सुनील शर्मालाई कालोमोसो दलेर गरिएको दुर्व्यवहारको जिम्मा लिएका छन्।
अभिभावक, विद्यार्थी र कलेज सञ्चालकहरुबीच शिक्षा मन्त्रालयमा भएको छलफलपछि बाहिर निस्कँदा विद्यार्थीहरुले डा. शर्मामाथि दुर्व्यवहार...
शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५...
शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आजदेखि मन्त्री निवासमै उनी आइसोलेसनमा बसेका थिए ।
मन्त्री पौडेलका प्रेस संयोजक विमल खड्काले मन्त्री पौडेलको आज स्वाब परीक्षणका दिएका थिए । उनको...
नेपालमा थप २४ जनामा काेराेना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पछिल्लोपटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको हो।
पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुली बहुमुखी क्याम्पस कमिटीले आइतबार विभिन्न १४ बुदे माग राख्दै सिन्धुली बहुमुखी क्याम्पसमा ज्ञापन पत्र बुझाएको छ । क्याम्पस सहायक प्रमुख भानु गुरुङलाई १४ बुदे माग सहितको ज्ञापन पत्र क्याम्पस कमिटि संयोजक लोकेन्द्र...
सुरक्षित वैदेशिक रोजगार सम्बन्धी नगर प्रोफाइल तयारीको लागि गणकहरूलाई दुई दिने तालिम सिन्धुलीमाढीमा सुरु भएको छ । कमलामाई नगरपालिकाका १४ वटै वडा बाट छनौट भएका गणकहरूलाई प्रोफाइल तयारीको लागि तालिम सुरु भएको हो ।तालिमको उद्घाटन सत्रमा सम्बोधन गर्दै कमलामाई...
फाइजर बायोएनटेकले कोभिडविरुद्ध उसले उत्पादन गरेका खोपको बूस्टर मात्राले ओमिक्रोन भेरिअन्ट विरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने जनाएको छ।
अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले...