डाक्टर र नर्समाथि हातपात गर्ने तीन जनाविरुद्ध बाँके प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ।
दाङका डिल्ली रावतको भेरी अस्पताल, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले डिउटीमा खटिएका डाक्टर र नर्समाथि हातपात...
कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिँदै जाँदा स्थगित भएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने वा मूल्यांकन विधि कस्तो अपनाउने भन्ने विषयमा कार्यदलले अध्ययन थालेको छ।
राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विभागका महानिर्देशक...
म कोरोना संक्रमित भएको आज पन्ध्रौं दिनभयो । सुरुको ५ दिन एकदमै पिडादायी रुपमा बिते। त्यसको सबै कुरा संझँदा र बिस्तार लाउँदा पिडा हुन्छ । तै पनि मैले लेख्नु पर्छ र कोरोना संक्रमणसँग जुधिरहेकाहरुलाई थप हौसला दिनु पर्छ। र...
देशैभर कोरोनाको बिगबिगी छ । कोरोना संक्रमणको पहिलो लहरमा त कस्तो हुन्छ थाहा भएन तर कोरोनाको दोस्रो भेरियन्टबाट संक्रमित भइयो, त्यसपछि भने यति धेरै कष्ट काटियो, सबै कुरा लेख्न पनि मन लागिरहेको छैन, तर पनि केही न केही त...
यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट...
काेराेना संक्रमण फैलिँदै गएपछि सरकारले सबै तहकाे परीक्षा स्थगन गर्न सिफारिस गरेकाे छ। आइतबार बसेकाे कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगन गर्न सरकारलाइ सिफारिस गरेको हाे।
भौतिक रुपमा उपस्थित भएर सञ्चालन गरिने परीक्षाहरु अर्को सूचना नआउञ्जेलसम्मका लागि...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको चक्रलाई रोक्न नसकेमा केहीदिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ नहुने जनाएको छ।
स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै संक्रमणको चक्रलाई रोक्न सकिएन र अहिलकै गतिमा संक्रमण बढ्दै गए केही दिनमै अस्पतालमा बेड अभाव हुनसक्ने...
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ३६८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख...
सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर सरकारी तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले अतिप्रभावित जिल्लाहरूमा शैक्षिक संस्थालाई केही समय बन्द गर्न आदेश दिएको थियो । कोभिड-१९...
संसदीय समितिले बालबालिकाहरु कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय...










