कमलामाई नगरपालिकाका नगर शिक्षा अधिकारी शंकर लुईटेलमाथी नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले गालिगलोज र दुव्र्यवहार गरेका भन्दै विभिन्न पेशा गत संघ संगठनहरुले त्यसको भत्र्सना गरेको छ ।मंसिर १३ गते मंगलबार आफ्नै कार्यकक्षमा बसेर काम गरी रहेका लुईटेललाई कार्यकक्षमा नै पुगेर...
२३ चैत, काठमाडौं । तपाईं करदाता हो भने चैत मसान्त तपाईंका लागि महत्वपूर्ण छ । किनकी यस मसान्तमा तपाईंले फागुन महिनाको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर-फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको...
सिन्धुलीको सुनकोशी गाउँपालिकाले विगतमा ७ करोडमा लगाएको ठेक्का यस वर्ष ठेकेदारसँगको मिलेमतोमा १ करोड १८ लाखमा ठेक्का लगाएर अनियमितता गरेको आरोप लागेको छ ।बागमती प्रदेशको करोडौं लगानीमा निर्माण गरिएको माछा पोखरी कौडीको मोलमा ठेक्का लगाएको भन्दै नेकपा एमाले सुनकोशी...
राष्ट्रपति कार्यालयले संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्ने सिलशिलामा राष्ट्रपतिबाट पदीय हैसियतले सम्पादन भएका काम कारवाहीको विषयमा कुनै मुद्दा चलाउन नमिल्ने तर्क गरेको छ । राष्ट्रपतिको कार्यालयले सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारका विरुद्ध दायर गरिएको मुद्दामा...
कमलामाई नगरपालिका वडा नं. ६ स्थित सिद्धबाबा माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र २० ८०/०८१ बाट तीन वर्षे डिप्लोमा इन कम्प्युटर साइन्सको कक्षा सञ्चालन गर्दैछ ।प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद सिटिभिटीको सम्बन्धन लिएर सिद्धबाबा माविले सिन्धुली जिल्लामैं पहिलो पटक...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डको बुधबार बसेको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको स्रोतले...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ ।  शिक्षा  विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक...
सिन्धुलीका ध्याङलेख गाउँपालिकाले आफ्नो पालिका भित्रका सम्पूर्ण कर्मचारी र शिक्षकलाई आफ्ना छोराछोरी अनिवार्य रुपमा सामुदायिक विद्यालयमै पढाउन निर्देशन दिएको छ ।गाउँ कार्यापालिकाको गत जेठ १० गतेको निर्णयकालाई दृढतापूर्वक कार्यान्वयन गराउने उदेश्यले प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले एक सुचना जारीगर्दै...
कोरोना भाइरसको महामारीका कारण चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने भएका छन्। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालन आउन लागेका हुन्। स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक...
सरकारले आगामी आर्थिक वर्षदेखि दिवा खाजा कार्यक्रम सबै जिल्लामा लागू गर्ने भएको छ। अहिलेसम्म ४३ जिल्लामा मात्र लागू हुँदै आएको दिवा खाजा कार्यक्रम ७७ वटै जिल्लामा लागू गरिने भएको हो। कक्षा ५ सम्मका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई दिउँसो खाजा खुवाउन...
- Advertisement -

भरखरै प्राप्त