यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट...
आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका...
कोरोना महामारी फैलन सक्ने भन्दै चौतर्फी विरोधका बाबजुद अहिले त्रिभुवन विश्व विद्यालयले विभिन्न तह र शंकायका परीक्षाहरु सन्चालन गरिरहेको छ।
मानविकीको स्नातकोत्तर, ब्याचलर्स इन कम्प्युटर अप्लायन्स–बीसीएका सेमेस्टर परीक्षाहरु भइरहेका छन्। त्रिभुवन विश्व विद्यालयको मानविकी शंकायकी डिन कुसुम शाक्य परीक्षाहरु सन्चालन...
कोभिड-१९ को विश्वव्यापी प्रभावले सबैभन्दा बढी असर परेको र एकदमै कम सम्बोधन भएको क्षेत्र ‘बालबालिका’ हुन्। नेपालको सन्दर्भमा त झन् कोभिड-१९ ले बालबालिकामाथि परेको प्रभावबारे शून्य अध्ययन भएको छ, शून्य योजना आएको छ, शून्य काम भएको छ। हो, शून्य!
शिक्षामन्त्री...
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा बोर्डको बुधबार बसेको बैठकले ३० भदौदेखि ८ असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको स्रोतले...
मरिण गाउपालिका ७ स्थित कपिलाकोट माध्यमिक विद्यालय महेश्वताको नवनिर्मित २१ कोठे भवन बिहिबार उद्घाटन गरिएको छ ।
एसियाली विकास बैंक एडिबीको ऋण सहयोग तथा नेपाल सरकार केन्द्रीय आयोजना कार्यान्वयन ईकाई (शिक्षा)ले बनाएको भवनको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले...
सिन्धुली: अपांग महिला संघ सिन्धुलीकी अध्यक्ष मनिषा कुमारी गौतमले सिन्धुलीमा अपांगता भएका महिलाहरुलाई आत्मनिर्भर बनाउँदै उनीहरुको अधिकार रक्षाका लागि काम गर्ने बताइन् । अध्यक्षको पदभार ग्रहण गर्ने क्रममा १८ वर्षीया गौतमले सिन्धुलीका सञ्चारकर्मीहरु माँझ बुधवार आफ्नो भावी योजनाहरु समेत...
सिन्धुलीको लोटस कम्प्युटर एण्ड ल्याङ्वेज इन्ष्टिच्युटले छैठौं वार्षिकोत्सव मनाएको छ । कमलामाई नगरपालिकाका पूर्व नगरप्रमुख एवम् एमाले नेता खड्गवहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सर्टिफिकेट तथा सम्मान कार्यक्रम गरिएको हो ।प्रमुख अतिथी खत्रीले संस्थाको प्रगतिको कामना गर्दै आगामी दिनमा...
सिन्धुलीको कमलामाई नगरपालिकाले शैक्षिक प्रमाणपत्रकै आधारमा पहिलो पटक एक छात्रालाई उच्च शिक्षा अध्ययनका लागि युवा स्वरोजगार कार्याक्रम अन्तरगत ५ लाख ऋण उपलव्ध छ ।
कमलामाई नगरपालिका ५ की सुनिता श्रेष्ठलाई सिए अध्ययन पूरा गर्नका लागि नगरपालिकाले ५ लाख विनाधितो ऋण...
सिन्धुलीको कमलामाई नगरपालिकाले पालिका क्षेत्रका वेरोजगार युवा विद्यार्थीहरुलाई निजामती सेवामा प्रवेश गराउने उदेश्यले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा सञ्चालन गरिरहेको छ ।नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को कार्यक्रम अनुसार नगरक्षेत्र भित्रका शैक्षिक बेरोजगारी न्यूनीकरण गर्ने र तल्लो तहका युवाहरुलाई निजामती...