प्रदेश समाचार

आफूखुसी गैरहाजिर भएका १२ जना प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले गैरहाजिर भएका प्रहरी नायव निरीक्षक अशोक दर्नालसहितका व्यक्तिहरुको नाम–ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन...
सिन्धुलीः तीनपाटन गाउँपालिका वडा नम्बर ५ खपाङ्गीटार निवासी १९ वर्षिया किशोरी सुनिता तामाङले आज आफ्नै घरमा नागरिकता प्राप्त गरेकी छन् ।सुनितालाई आज तीनपाटन गाउँपालिका ५ का वडाध्यक्ष भुपालसिं तामाङले हिंडडुल गर्न नसक्ने अबस्थामा रहेकी सुनितालाई घरमैं पुगेर नेपाली नागरिकता...
सुवास देवकोटा सिन्धुलीको बामपन्थी राजनीतिमा नयाँ नाम होइन । महान शहिद ऋषिराज देवकोटा आजाद र गोमा देवकोटाले अँगाल्नु भएको कम्युनिष्ट आन्दोलनलाई उत्तराधिकारीका रुपमा सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा निरन्तर क्रियाशिल देवकोटा २०४६ सालको जनआन्दोलनमा राजधानी काठमाडौ उठेको उभारमा विद्यार्थीहरुको नेतृत्वगर्दै तत्कालिन...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफ्नो बुवाको हातबाट दशैंको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुभ साइतमा ओलीले बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गरेका हुन् । यस्तै प्रधानमन्त्री ओलीले परिवारका सदस्यबाहेक अन्यलाई यो वर्ष टीका नलगाउने...
सिन्धुली: नेकपा एमाले सिन्धुलीका प्रचार तथा प्रकाशन विभाग प्रमुख कणर् घिसिङले गलत प्रवृत्तिका बिरुद्ध पत्रकारहरुले निर्भिक भएर कलम चलाउन आग्रह गर्नुभएको छ ।प्रेस चौतारी नेपाल सिन्धुलीको बैठकमा निर्देशनात्मक भनाई राख्दैएमाले सिन्धुलीका उपाध्यक्ष समेत रहनुभएका घिसिङले उक्त कुरा बताउनु भएको...
काठमाडौ: राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ । भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युुयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे रिपोर्टिङ भएको...
सिन्धुली: सुनकोशी नदीबाट क्षति व्यहोरेको सिन्धुलीको खुर्कोट बजारको खानेपानी व्यवस्थापनका लागि एक गैर सरकारी संस्थाले पाइप हस्तान्तरण गरेको छ ।जनजाती समाज विकास कार्यक्रम सिन्धुलीले सोमवार गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बराललाई सुनकोशी नदीले ध्वस्त बनाएको वडा नं. ७ स्थित खुर्कोट...
सिन्धुलीः नेकपा एमालेका सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले वाढी पहिरोको विपत्तिमा मानवीय सहयोग कार्यमा जुट्नु भएका सिन्धुलीका सम्पूर्ण पार्टी नेता कार्यकर्ता, स्थानीय प्रशासन, सुरक्षाकर्मी र सामाजिक संघ संस्थाप्रति आभार प्रकट गर्नुभएको छ ।केही दिन अघिको लगातारको वर्षापछि भएको वाढी...
काठमाडौं: प्राकृतिक विपत्तिले सबैभन्दा बढी मानवीय र दीर्घकालीन भौतिक पूर्वाधारको क्षति काभ्रेपलाञ्चोकमा भएको छ । बाढी पहिरोको इपिसेन्टर बनेको काभ्रेमा हालसम्म ५५ जनाको मानवीय क्षति भएको छ । विशेषगरी रोशीको शिरदेखि पुच्छरसम्म ठूलो क्षति भएको छ । बनेपा, धुलिखेल...
सिन्धुली: सिन्धुली उद्योग वाणिज्य संघले बिपदमा गरेकाहरूलाई सहयोग गर्न आग्रह गरेको छ । असोज १० गते बेलुका देखि १२ गते सम्म परेको अविरल वर्षाका सिन्धुलीको विभिन्न भूभागमा बाढी पहिरोको बिपदमा परेकाहरूलाई सहयोग गर्न आग्रह गर्दै सिन्धुली उद्योग वाणिज्य संघका...
- Advertisement -

भरखरै प्राप्त