प्रदेश समाचार

नेकपा एमालेको सिन्धुलीको ८औं जिल्ला अधिवेशन आउँदो चैत्र २८ र २९ गते सिन्धुलीमा सम्पन्न हुँदैछ । राष्ट्रियता र जनजिविकाका सवालमा चट्टानी अडान लिने एमालेको मजबुत नेतृत्व र व्यवस्थित सांगठनिक ढाँचा नै सबैभन्दा ठूलो पहिचान हो र त्यही पचिहानको जगमा...
सुनकोशी गाउँपालिका ६ रिठ्ठे सिन्धुलीका आगलागी पिडितलाई नेकपा एमाले सुनकोशी पालिका कमिटीले राहत बितरण गरेको छ । पालिका कमिटी अध्यक्ष अशोक गिरीले दिएका जानकारी अनुसार आगलागीबाट पिडित बनेका चार घर परिवारलाई तत्कालाका लागि राहत सामाग्री बितरण गरिएको हो ।...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र आउँदो निर्वाचनमा पार्टीले उमेदवार बनाउने बताउनुभएको छ ।नेकपा एमाले बागमती प्रदेशले आज बिहिवार बागमती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले अब पार्टी सदस्यताकै आधार बनाएर...
काठमाडौ: पशुपति क्षेत्रमा लागेको शिवरात्री मेला हेर्न कोटेश्वरबाट हिंडेका २० वर्षीय युवा महेश थापा बेपत्ता भएको परिवारजनले बताएका छन् । सर्लाही ,हरिपुर -१निवासि महेश थापा २५ गते साँझ ७ः३० बजेको समयमा कोटेश्वर काठमाडौबाट पशुपति मन्दिर जान भनि निस्किएको र...
एमाले र माओवादी बीचको सत्ता सहकार्यको प्रक्रिया अगाडि बढेका बेला सिन्धुलीमा भने माओवादी केन्द्र छाडेर एमालेमा समाहित हुनेक्रम बढेर गएको छ । आज शनिवार मात्रै माओवादी केन्द्र कमलामाई नगरपालिका वडा नं. १२ का २ दर्जन भन्दा बढी नेता कार्यकर्ता...
राज्य शक्तिको आडमा प्राकृतिक स्रोतको दोहन कसरी भइरहेको छ भन्ने कुरा हेर्न विपी राजमार्ग छेउमा रहेको क्रसरको उत्खनन् हेरे पुग्छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नंं ८ स्थित बिपी राजमार्गसँगै जोडिएको सिएस कन्ट्रक्सन एण्ड कंंक्रिड प्रोडक्सन प्रा.लिले सिस्नेरीमा कमला...
चैत्र १ गते ४ रुपैयाँमैं कपाल काटिने भएको छ । साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिसकाउण्ट प्राप्त गर्न सकिने अफर ल्याएको छ । बि स्टार एकेडेमी एण्ड युनिसेक्स सैलुन आदर्शनगर, कपनको चौथो वार्षिकोत्सवको अवसर पारी उक्त अफर...
नागदह १ फिक्कलका किसान छबिरमण विश्वकर्मा (४७) ले केही दिन अगाडि आफ्नो घरको ब्याडे बोका ५० हजार रुपैयाँमा बिक्री गरे । यातायात ब्यवसायी रामकुमार कार्कीले उनको घरमा पालिएको बोका आफूलाई बेच्न पटक पटक ताकेता गरेपछि विश्वकर्माले पनि ६ वर्षसम्म...
काठमाडौं: महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जानु हुने भएको छ । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा...
आ-आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् । माओवादी केन्द्रका शीर्ष तहका नेताहरु मंगलबार बेलुकी छलफलमा बसेका थिए...
- Advertisement -

भरखरै प्राप्त