जिल्लास्तरीय सीसीएमसीका तीनै जिल्लाका कमिटीहरुबीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठकले काठमाडौँ उपत्यकामा संक्रमण बढ्दै गएकाले आइतबारदेखि सबै सरकारी तथा निजी कार्यालयका कामहरु नियन्त्रित गर्ने निर्णय गरेको हो।
सिडियो कार्यालयहरुमा भने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय काठमाडौँ...
पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।शुक्रबार बिहान उपचाररत सर्लाहीका ४५ वर्षीया पुरुष र रुपन्देही बेलहियाकी ४१ वर्षीया महिलाको मृत्यु भएको हो।संक्रमित महिलामा पाठेघर क्यान्सर र नियोनिया भएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले बताए।उनले भने,...
३२ जना सुरक्षाकर्मी र १ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिल गरिएको छ।
आइतबार १८२ जनाको स्वाब संकलन गरिएकामा १० सुरक्षाकर्मी तथा एकजना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्रमणदेखिएपछि...
सप्तरीमा कोरोना भाइरसको लक्षण देखिएर मृत्यु भएका तीन जनामध्ये एकजनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।
मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका सप्तरीको रुपनी गाउँपलिका–५ का ४५ वर्षीय पुरुषमा...
प्रदेश २ सरकारका एक मन्त्रीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार बेलुका आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले देश सञ्चारलाई बताए।
गएको...
साउन २२ गते बिहीबारदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू हुने भएको छ।
बिहीबारदेखिनै अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गरिने भएको हो । त्यस्तै सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी रहेका जिल्लामा पनि जोररबिजोर प्रणालीबाटनै सवारीसाधन सञ्चालन हुने...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ । उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् ।
अख्तियारको अप्रेसनका...
पर्सामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार राति नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
संक्रमित मध्ये बारा जिलाका दुई, सर्लाहीका एक जना...
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ६ जनामा कोरोना संक्रमण भएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिएको परीक्षणमा मुख्यमन्त्री कार्यालयका एक जना...
दाङमा करेन्ट लागेर दुई दाजुभाइको मृत्युभएको छ। घोराही उपमहानगरपालिका–१ बलाजुरे निवासी दिलबहादुर रावतका छोराहरु १४ वर्षका वीरबल रावत र १० वर्षका तेतबहादुर रावतको करेन्ट लागेर मृत्यु भएको हो। ३७ वर्षिय दिलबहादुर पनि गम्भीर घाइते भएका छन्।
मकै बारीमा बँदेल मार्नका...









