तीनपाटनः उपाध्यक्ष उद्यमशिलता कार्यक्रम अन्तरगत तिनपाटन गाउँपालिकाले किसानहरुलाई लक्षितगर्दै कृषिजन्य वस्तुको बजारीकरणका लागि सवारीसाधान खरिद गरेको छ ।गाउँपालिकाका व्यवसायिक किसानहरुले उत्पादन गरेका तरकारी फलफुललगायतका कृषिजन्य बस्तु बजारीकरणको अभावमा कुहिने समस्या बढेपछि गाउँपालिकाकी उपाध्यक्ष पदममायाँ तमाङले उपाध्यक्ष उद्यमशिलता कार्यक्रम मार्फत...
झोलामा कोरोना संक्रमितका लागि आर्युर्वेदिक औषधीको डोज लिएर कमलामाई नगरपालिका वडा नं. ६ रातमाटा स्थित विरामीको घरमा पुगेका अध्यक्ष सुन्दर घिसिङ र डा. ललिता पाण्डेयले विरामीका वारेमा सोधीखोजी गर्न थालेपछि परिवारका सदस्यले उहाँ त बजारतिर जानुभएको छ भनेपछि झस्कन...
सरकारले निषेधाज्ञालाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ। बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकबारे जानकारी गराउँदै नेपाली कांगेसका नेता प्रकाश शरण महतले सरकारकै उदासिनता र अकर्मण्यताको कारणले कोभिड–१९को विस्तार भएको र...
वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको...
अविरल वर्षसँगै मंगलबार साँझ आएको बाढीपहिरोले सिन्धुपाल्चोकका दुई स्थानमा ठूलो क्षति पु¥याएको छ। बाढीपहिरोमा परी ज्यान गुमाउने आठजनाले शव फेला परेका छन् भने ६० जना अझै बेपत्ता रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।
मेलम्ची नगरपालिकाको मेलम्ची पुरानो...
अविरल वर्षासँगै सिन्धुलीको सुनकोशी नदीमा आएको बाढी आसपासका क्षेत्रमा रहेका खेतमा पसेपछि स्थानीयलाई माछा टिप्न भ्याइनभ्याई भएको छ । मंगलवार दिनभर परेको पानीका कारण सुनकोशीमा बाढी आएपछि कुलोमा आएको पानीमा ठूलो संख्यामा माछाहरु खेतमा आइपुगेपछि साँझ अबेरम्म स्थानीयहरु टिपिरहेको...
नेकपा (एमाले)को आन्तरिक संघर्ष अन्तिम चरणमा पुगेको समयमा फेरि चर्काउनका लागि नेपाली कांग्रेस र माओवादीले सक्रिय भूमिका खेल्न थालेका छन । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वर स्थित घरमा पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका...
प्रदेशसभामा विश्वासको मत पाउन नसकेका पदमुक्त मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन्। उनले जनता समाजवादी पार्टीको प्रदेश समिति र जनमोर्चाका सांसद कृष्ण थापाको साथमा आफूले दाबी पेश गरेको उल्लेख गरेका छन्।
यद्यपि जसपाका सांसदहरुले भने आफ्नो...
पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको यो वर्षको मनसुनी गतिविधि सक्रिय हुने क्रम जारी रहँदा देशभर बदली भएको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली भई थोरै स्थानमा वर्षा समेत भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यो वर्षको मनसुन...
कर्णाली प्रदेशसभाका एमाले माधव नेपाल पक्षका चार जना सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
पार्टी निर्णय विपरीत फ्लोर क्रस गरेर माओवादीका महेन्द्र बहादुर शाहीलाई मतदान गरेको अभियोगमा कारबाहीमा परेका चार सांसद पद अदालतले जोगाइदिएको हो।
नेपाल पक्षका सांसदहरु...












