सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउप्रति आपत्ती जनाएका छन् ।एमाले नेता घिसिङले सरकारले आज बिहान अध्यक्ष ओली र नेता लेखकलाई...
काठमाडौं: २१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् । जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका छन् । यसपटकको निर्वाचनबाट राष्ट्रिय दलको मान्यता पाउने नयाँ दलमा श्रम संस्कृति पार्टी रहेको छ । यो...
सिन्धुली: सिन्धुली-२ मा बागी उम्मेदवारलाई समर्थन गरेपछि नेकपाबाट कारबाहीमा परेका नेता हरिबोल गजुरेलले पार्टी नेतृत्वले गरेको अन्यायको मौन समर्थन गर्न नसकेर आफूले विद्रोह गरेको बताएका छन्। नेतृत्व गरेको अपमानजनक निर्णयविरुद्ध जिल्ला पार्टीले अभिभावकत्व लिन गरेको आग्रहलाई आफूले स्वीकार गरेको...
काठमाडौं । आमनिर्वाचनको अहिलेसम्म प्राप्त मत परिणाममा प्रत्यक्षतर्फ एमाले र नेकपाबीच कडा टक्कर देखिएको छ । दुवै दलले अहिलेसम्म ७-७ सीटमा जित हासिल गरेका छन् ।
२०७९ सालको चुनावमा एमालेले प्रत्यक्षतर्फ नै ४४ सीट जितेको थियो । एमालेको सीटसंख्यामा यसपाली...
सिन्धुली: पहिलो पटक सिन्धुलीमा बामपन्थीको किल्ला भत्काउँदै दुबै क्षेत्रमा रारुवपा बिजयी भएको छ । प्रतिनीधि सभाको निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनेन्द्र कार्की निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कार्कीले १६ हजार...
आइतबार बिहान सम्पन्न सर्लाही–४ को अन्तिम मतपरिणाम अनुसार अमरेशले गगनलाई १२ हजार ८५७ मतान्तरले पराजित गरेका हुन्। अमरेशले ३५ हजार ६८८ मतले ल्याउँदा गगनले २२ हजार ८३१ मत प्राप्त गरे । गगन २०६४ सालदेखि संसदीय यात्रामा थिए । पहिलोपटक...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साहसँग झण्डै ५० हजार मतको अन्तरमा पराजित भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको रास्वपा सरकारले आफूमाथि धरपकड गर्ने तयारी पहिले नै भइसकेको ब्रिफिङ गरेका छन् ।
म्तगणनाको शुरुआतदेखि नै...
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल रहोस् भनी शुभकामना दिएका छन् ।
झापा–५ को अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै ओलीले निर्वाचित बालेनलाई बधाई दिएका हुन्। सामाजिक सञ्जाल फेसबुकमा...
काठमाडौं : प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका शीर्ष नेतृत्वले पराजय भोग्नु परेको छ । अध्यक्ष केपी शर्मा ओली यस पटक झापा-५ बाट पराजित भएका छन्। बालेन्द्र शाह (बालेन)ले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमै सीमित...
नेकपा एमालेका नेता मनोज जंग थापाले इजराइल- इरान युद्धले मध्ये एसियालि देसहरुमा पैदा गरेको तनाव र संभावित दुर्घटनाको जोखिम बाट जोगिने उपाय अबलम्मन गर्न माग गर्नु भएको छ ।
नेता थापाले केही समय अगाडि एक अपील जारी गर्दै इजराईल-...












