नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षीय शङ्करसिंह महरालाई प्रहरीले पक्राउ गरेको छ ।
भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।
बैतडी कटौजपानी गाँउपालिका...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न रहेको भन्दै संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जना बिरुद्ध बिहीबार कर्तव्य ज्यान मुद्द दर्ता भएको छ।
चौरसियाको हत्यामा संलग्न रहेको भन्दै संविधान सभा सदस्य गुप्तासहित १२ जना बिरुद्ध जिल्ला...
हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाको वडा नं १ र २ मा पर्ने ठेहे गाउँमा महिलाहरूले जुवातास बन्द गराएका छन्। जथाभावी जुवातास खेल्दा गाउँमा विकृति तथा विसंगति फैलिएको भन्दै गाउँभरि जुवातास बन्द गरिएको हो।
स्थानीय लोग भण्डारीका अनुसार तास खेल्नेलाई पहिलो पटक...
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता वीरमणि ढकालकी श्रीमती लक्ष्मी ढकालको गत कात्तिक ६ गते काठमाडौंको ह्याम्स अस्पतालमा देहान्त भयो।
झापाको शनिश्चरेस्थित निवासमै श्वासप्रश्वासमा समस्या आएपछि विर्तामोडको विर्तासिटी अस्पतालमा ढकाललाई भर्ना गरिएको थियो। तर त्यहाँ तीन दिन राख्दा पनि समस्या नघटेपछि...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संवद्ध राष्ट्रिय युवा संघ नेपाल फिक्कल गाउँपालिकाका संयोजक शिव बराल, सन्तोष खड्का र प्रदीप खड्कालाई गएराती अपराधिक समूहले ज्यान मार्ने उदेश्यले आक्रमणगरी संख्त घाइते बनाएका छन् ।
धारिलो हतियार र रड बोकेका ती समूहले बरालसहित...
सप्तरीका एक कोरोना संक्रमित पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
प्रतिष्ठानका अनुसार सप्तरी कन्चनपुरका ६० वर्षीय पुरुषको मंगलबार दिउँसो १ बजेर १४ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो।
उच्च रक्तचाप तथा मधुमेहको समस्याबाट पीडित पुरुषमा कार्तिक...
नेकपा पर्साका जिल्ला सदस्य तथा बिन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको पाँच दिन बित्दा पनि आफन्तले शव बुझ्न अस्वीकार गर्दै आएका छन् । उनको शव पाँच दिनदेखि वीरगञ्जस्थित नारायणी अस्पतालमै राखिएको छ ।
नेकपा पर्साले मुख्य योजनाकार सहित हत्या...
आपसी विवादमा झडप हुँदा घाइते भई उपचारको क्रममा मृत्यु भएका पर्साको बिन्दबासिनी गाउँपालिकाका नेकपा कमिटी सचिव मुकेश चौरसियाका आफन्तजनहरुले घटनाको जाहेरी दर्ता गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्।चौरसियाका आफनजनहरुले हत्यामा संलग्न रहेकाहरु बिरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी...
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित नाबालिकाको मृत्यु भएको छ ।
प्रदेश १ मा हालसम्म कोरोना संक्रमणका क्रममा कम उमेरमा मृत्यु भएको यो पहिलो घटना हो। प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मोरङ सुन्दरहरैचा नगरपालिकाकी ५ महिनाकी नाबालिकाको...
नेपालगञ्जमा कोरोनाबाट ५० वर्षीय पुरुषको मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीका ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी दिए ।
स्वास्थ्यमा समस्या आएपछि अशोज २५ गते स्वाव परीक्षण...










