प्रदेश समाचार

काठमाडौँको काडाँघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एकजनाको रिपोर्ट अझै आइनसकेको स्वास्थ्य मन्त्रालय स्रोतले देशसञ्चारसँग पुष्टि गरेको छ। अपार्टमेन्टमा बस्दै आएका उनीहरुको २८ दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। सनसिटीमा बस्दै आएका तीनजनामा ...
निकै दुःख गरेर गाउँबाट मात्रै होइन, बर्दिवासबाट ल्याइएका तरकारीहरु नबिकेर फाल्नु पर्दा निकै पिडा भएको सिन्धुलीमा तरकारीको होलसेल तथा खुद्रा विक्री गरिरहेका व्यवसायीले बताउन थालेका छन् । कृषि उपज बजार भित्र होलसेलका रुपमा तरकारीको कारोवारगर्दै आएका राकेश साहका अनुसार लक...
जनकपुरधाम: वीरगञ्जमा तीन जना कोरोना संक्रमित फेला परेपछि उनीहरुको सम्पर्कमा आएकाहरुको खोज शुरु भएको हो। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका ३ छपकैयास्थित मस्जिदमा कोरोना संक्रमित व्यक्ति फेला परेपछि त्यस क्षेत्र आसपासका ९४ जनालाई क्वारेन्टाइनमा राखिएको प्रदेश २ को सामाजिक विकास...
काठमाडौं: पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ ।  परिवारका तीन जनालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको अस्पतालका...
तीनजना भारतीय धर्मगुरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि उनीहरू रहँदै आएको क्षेत्रमा स्थानीय प्रशासनले आवतजावतमा कडा बन्देजसहित 'सील' गरिदिएको छ। ती तीनैजना सप्तरीमा भएको एउटा धार्मिक सभामा सहभागी हुन आएको बताइएको छ। तर भारत र नेपाल दुवै देशमा 'लकडाउन' गरिएका कारण भारत फर्कन...
काठमाडौँ –  राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षको पारिश्रमिक कोरोनाविरुद्धको लडाईमा प्रदान गर्ने घोषणा गरेका छन्। उनले दुई महिनाको पारिश्रमिक कोभिड १९ राहत कोष र बाँकी १० महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गरेका...
कैलाली: सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमित भेटिएका छन्। कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। जसमामा १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका...
दुधौली: सिन्धुलीको दुधौली नगरपालिकबाट पहिलो चरणमा जिल्लामा कोरोना संक्रमणको परीक्षण सुरु भएको छ । आज थप मानिसहरुमाथि जाँच गरिने थाहा लागेको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीका अधिकारीहरुले हिजो विदेशबाट दुधौली नगरपाकिाको क्वारेन्टीनमा बसिरहेका १८ जनाको र्‍यापिड किट मार्फत कोरोना...
खोटाङ: दूधकोशीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १५ वर्षीय सबिन राईको मृत्यु भएको छ। माछा मार्न जाल थाप्ने क्रममा सोही जालमा बेरिएर दूधकोशीमा डुबेका राईको आज मृत्यु भएको हो। खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने सोक्माटारस्थित झोलुङ्गे पुल नजीकै बिहान ११:५५ बजे...
कञ्‍चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार छोराले बुबाको हत्या गरेका छन्। कृष्णपुर नगरपालिका-४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र...
- Advertisement -

भरखरै प्राप्त