प्रदेश समाचार

काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले संयोजक प्रचण्डलाई बाहिरबाट ल्याएर पार्टी बलियो नबन्ने प्रष्ट पारेका छन् । उनले अध्यक्ष प्रचण्डलाई समाजवादी लगायतका साना दलसँगको पार्टी एकता तत्कालै रोक्न आग्रह गर्दै भनेका छन्‌ः घरकालाई छाडेर जान भन्ने, अनि बाहिरबाट...
अहिले जसरी संसदीय कम्युनिष्ट पार्टीहरुमा एकताको हल्ला, अन्तरबिरोध र बिभाजनका चर्चाले बजार तताएको छ । खासगरी माओबादी केन्द्र र एकिकृत समाजबादी पार्टीको बिचमा एकताका पक्षधरहरु एकताको बिपक्षमा रहेकाहरुको तर्क र मान्यताहरु उनिहरुको आ–आफ्‌ना ठाउँमा सहि रहेको दावा गरिरहेता पनि...
काठमाडौ: पार्टी एकता प्रक्रियामा नजाने अडान लिएका नेकपा एकीकृत समाजवादीका नेताहरूले आज छुट्टै भेला गरेका छन् । सुकेधारामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल सहित १०७ जना केन्द्रीय सदस्यहरुको भेला भएको थियो । उनका अनुसार...
काठमाडौं: नेकपा एमालेले मंसिर ६ गते काठमाडौंमा जनसभा आयोजना गर्ने भएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले वडादेखि जिल्ला हुँदै काठमाडौंमा मंसिर ६ गते जनसभा आयोजना गर्ने निर्णय गरेको हो । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, देशभरका...
काठमाडौं: नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँगको एकता प्रस्ताव वैचारिक छलफलबाट भाग्ने प्रयास भएको बताएका छन् ।पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा उनले यस्तो बताएका हुन् । जहाँ पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रसहितका दलहरूबीचसँग एकताको...
सिन्धुली: सिन्धुलीमा भएको जेनजी बिद्रोहका नाममा भएको धुसपैठ र आगजनीमा संलग्नहरुलाई कारबाही गर्न भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले नाम किटानगरी प्रमुख जिल्ला अधिकारी मार्फत बुझाएको नामावली ति दलले अहिलेसम्म किन गोप्य राखे ? भनेर सिन्धुली सदरमुकामका चिया पसलहरुमा...
काठमाडौ: नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच १२ गते गर्ने भनिएको एकीकरण तुहिनेएको छ । सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार दुई दलबीच एकता भएपनि माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अर्का प्रभावशाली नेता जनार्दन शर्मासहितको ठूलो समूह...
सिन्धुली: राजनीतिलाई पेशा व्यवसाय बनाउनेहरु त सिन्धुलीमा थुप्रैनैं दे्‌खिए । गाउँबाट हात्तीछाप चप्पल पड्काउँदै सिन्धुली सदरमुकाम आएका नेताहरु रातारात मालामाल भएपछि उनीहरुका बिरुद्ध चिया चौतारामा कुरा काट्नेहरु बग्रेल्ती भेटिन्छन् ।समाजसेवाका नाममा मेवा खानेहरुको पनि सिन्धुलीमा एक दर्जन जतिनैं नाम...
सिन्धुली: माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बामपन्थी पार्टीहरु बीच थालेको एकता अभियानका बिरुद्ध आफ्‌नै पार्टीका नेताहरु उभिएका छन् ।माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ज्वालाप्रसाद न्यौपाने पुकारले सामाजिक सञ्जाल मार्फत नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सँग पार्टी एकता...
सिन्धुलीः नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य शान्तिमान कार्कीले पार्टीका स्थायी कमिटी सदस्य योगेश भठ्ठराईको आलोचनागर्दै नेपालको संविधान राम्रोसँग पढ्न र आफ्‌नो कुण्ठालाई सार्वजनिक रुपमा नपोख्न चेतावनी दिएका छन् ।पार्टीको सम्पन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको विषयलाई प्रष्ट पार्ने...
- Advertisement -

भरखरै प्राप्त