काठमाडौ: जेनजी अभियानकर्ताले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमार्फत् दबाब बढाएका छन्। जेनजी अभियन्ता सुदन गुरुङलगायतले सामाजिक सञ्जालमा ‘अरेष्ट केपी शर्मा ओली–रमेश लेखक’ अभियान चलाएका ...
काठमाडौ: भदौ २३ र २४ गते भएका जेनजी प्रदर्शन र हिंसा तथा तोडफोडलगायतका घटनाको छानबिन गर्न बनेको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले त्यस्ता घटनामा छानबिन गर्न आयोगको प्रतिवेदन कुरिरहन नपर्ने बताएका छन्। यसअघि गृहमन्त्रालयले भने २३ र २४ का घटनामा...
काठमाडौं: भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत सडकको विभिन्न ठाउँमा भएको अवरोध हटाउने काम थालिएको बताएका छन् । आइतबार पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् ।
घिसिङले भने, ‘बीपी राजमार्गको नेपालथोकको अवरुद्ध सडकलाई...
काठमाडौं । असोज १७ गतेदेखिको अविरल वर्षाका कारण देशभर ४३ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरणअनुसार मृत्यु हुनेमध्ये इलाममा मात्र ३७ जना रहेका छन् ।
प्राधिकरणका अनुसार रौतहटमा ३ जना, पाँचथरमा १...
बीपी राजमार्गको चौकीडाँडा–नेपालथोक खण्डको करिब साढे चार किलोमिटर डाइभर्सन सडक रोशी खोलाको बाढीले बगाएको छ ।
गत वर्ष असोजको बाढीले सडक बगाएपछि डाइभर्सन सडक बनाएर यातायात सञ्चालन भइरहेकोमा त्यो डाइभर्सनको अधिकांश हिस्सा पनि अहिलेको बाढीले बगाएको डिभिजन सडक कार्यालय भक्तपुरकी...
असोज १६ गतेदेखि भइरहेको वर्षाका कारण पहिरोमा परी खोलाले बगाएर र चट्याङ लागेर अहिलेसम्म १९ जनाको ज्यान गएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार आज मध्यान्न १२ बजेसम्म इलाममा पहिरोमा परी १४ जना, खोटाङ र...
कोशी: कोशी व्यारेजमा पानीको बहाव पाँच लाख १० हजार ९६० नाघेपछि उच्च सतर्कता जारी गरिएको छ। बहाव लगातार बढ्दै गएपछि व्यारेजका सबै ५६ ढोका खोलिएको हो। कोशीमा पानीको सतह अत्यन्त खतरनाक तहमा पुगेको भन्दै प्रशासनले “हाई अलर्ट” जारी गरेको...
सिन्धुलीः सिन्धुलीको बिपी राजमार्ग र मध्यपहाडी राजमार्ग पहिरोका कारणले अबरुद्ध भएको छ ।सुनकोशी गाउँपालिका वडा नं. १ गजुलीदह स्थित बिपी राजमार्ग सडक खण्डमा आएको पहिरोले सडक अबरुद्ध भएको छ । त्यस्तै सोही वडाको नेपाल थोकमा रोशी खोलाले ५० मिटर...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताएकी छिन्। देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान र कटानका जोखिम बढ्दै गएपछि प्रधानमन्त्री कार्कीले देशबासीका नाममा भिडियो सन्देश जारी गर्दै सबैलाई सतर्क र सावधान रहन अपिल गरेकी...
काठमाडौं: गृह मन्त्रालयले प्रतिकूल मौसमको अवस्थालाई मध्यनजर गर्दै बर्षातका कारण बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यालयमा उपलब्ध हुन निर्देशन दिएको छ ।
मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई...