प्रदेश समाचार

सिन्धुलीको तीनपाटन गाउँपालिकाले जनसंख्या, भुगोल र मानव विकास सुचकाङ्कलाई आधार बनाएर आफ्ना ११ वटै वडाहरुमा रकम बिनियोजन गरेको छ ।जस अनुसार गाउँपालिकाले आज प्रत्येक वडामा ८० देखी ८५ लाख रुपैयाँ छुट्याउनुका साथै वडाको बजेटमा प्राथमिकिकरण गर्न पनि सुझाएको छ...
चट्याङ्ग लागेर बारामा बिहीबार बिहान चारजना महिलाको ज्यान गएको छ । पानीसँगै परेको चट्याङ्ग लागेर सात महिला घाइते भएका छन् । चट्याङ्ग लागेर कलैया उपमहानगरपालिका दुई र फेता गाउँपालिकामा दुईजना महिला गरी चारजना महिलाको ज्यान गएको बाराका प्रहरी प्रवक्ता गौतम...
दाङमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी छन्। तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गरे...
मकवानपुरका गैससकर्मी कृष्ण धितालसहित परिवार सवार जीप आज साँझ मुग्लिन–नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको छ । दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतमको मृत्यु भएको छ । स्कोर्पियो जीपमा काठमाडौंबाट हेटौंडातर्फ आउने क्रममा भारतीय नम्बरको भारतीय ग्यास बुलेटसँग...
सुदूरपश्चिममा ८ जना ल्याब असिष्टेण्टमा कोरोना भाइरसको संक्रमण देखिएको छ। मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) कैलालीका अध्यक्ष मीनबहादुर धामीका अनुसार ८ जना ल्याब असिष्टेण्ट मध्ये तीनजनाले कोरोना जितेर घर फर्किका छन् । पाँचजना अझै अस्पतालको आइसोलेशनमा छन् । उपचाररत मध्ये...
कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिक र द काठमाडौँ पोष्ट बाहेक आफ्ना सबै प्रकाशनहरु बन्द गरेको छ । कान्तिपुर ग्रुपले ‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’ मासिक बन्द गर्ने औपचारिक निर्णय गरेको हो । कोरोना कहरका कारण धान्न नसकिने आर्थिक स्थतिलाई कारण...
कोरोनाभाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएसँगै सिन्धुली अस्पतालमा उपचारका लागि आएकी एक महिलाको मृत्यु भएको छ । महोत्तरीको पाटु घर भएकी २१ वर्षकी ती महिलामा अत्यधिक ज्वरो र स्वासप्रस्वासको समस्या भइ सिन्धुली अस्पताल ल्याइएकोमा इमर्जेन्सी भर्ना गरी उपचार भइरहेको क्रममा...
 दाङमा तीन दिन पहिले उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर १५ गुम्राह चोक प्रतीक्षालयको बेञ्चमा बेवारिसे अवस्थामा भेटिएको महिलालाई प्रहरीले उद्धार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको थियो। उपचारकै क्रममा ती...
 प्रमुख विपक्षी नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेसन (एमसीसी) सम्झौताबारे संसदीय समितिमा छलफल चलाउन माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा कांग्रेस सांसदहरुले एमसीसी सम्झौताबारे सार्वजनिक रुपमा बहस भइरहेको भन्दै संसदीय समितिमा छलफल...
धनुषाको मिथिला नगरपालिकामा एक जना स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार एक जना स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख हरिनारायण महतोले जानकारी दिए । वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय नकटाझिज क्वारेन्टिनमा...
- Advertisement -

भरखरै प्राप्त