बलात्कारको आरोपमा प्रहरीले शसस्त्र प्रहरी बल-एपीएफका वरिष्ठ उपरिक्षक-एसएसपी राजेन्द्र अधिकारीलाई पक्राउ गरेको छ।
अधिकारी सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटन, पोखरामा कार्यरत थिए। कास्कीका प्रहरी उपरिक्षक-एसपी जिवन श्रेष्ठले अधिकारीलाई पक्राउ गरिएको पुष्टी गरे।
एक महिलाले अधिकारीविरुद्ध बलात्कारको उजुरी दिएपछि अनुसन्धानका लागि...
भारतबाट ल्याउदै गरेको अवस्थामा प्रहरीले २५ किलो अबैध चाँदीसहित दुई जनालाई बुधबार दिउसो पक्राउ गरेको छ।
अवैध चाँदीका गर गहनासहित पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ का ईन्द्रदेव प्रसाद यादव र प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वकिल...
कर्णाली प्रदेशका प्रमुख विपक्ष दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले निरन्तर अडान लिँदा कर्णाली प्रदेशसभामा कोरोना भाइरस संक्रमण नियन्त्रण सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको धेरै दिन भएको छैन।
यसो त शाहीसहित ६ जना कांग्रेसका सांसदले संसद अवरुद्ध गरेपछि कर्णाली...
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्न नहुने बताएका छन्।
सोमबार साधना प्रधान प्रतिष्ठानले गरेको भर्चुअल कार्यक्रममा नेता खनालले नेकपाको जनमतको रक्षाका लागि ओली नेतृत्वको सरकार ढल्नुपर्ने बताएका हुन्।
ओलीको सरकार सञ्चालन गर्ने कार्यशैलीका कारण...
बझाङमा पहिराेमा पुरिएर हराइरहेका ७ जनामध्ये ६ जनाको शव फेला परेको छ। केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ।
घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमका अनुसार एकै...
तेह्रथुमको आठराई गाउँपालिका–५ छातेढुङ्गाको अकवरे चोकमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् ।
आठराई क्षेत्रमा मध्यपहाडी लोकमार्गमा काम गरिरहेको केजी कम्पनीको मे १ त ६२१९ नम्बरको ट्र्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ५५...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगर कमिटी सिन्धुलीका इन्चार्ज महेन्द्रदेव श्रेष्ठले कोरोना महामारीका बेला पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका राजीनामा मागेर पार्टी नेतृत्वले विवेकपूर्ण निर्णय नगरेको बताएका छन् ।तत्कालिन नेकपा एमाले र एमाओवादीका बीचको एकता प्रक्रियाकै...
नेपालमा थप।
गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका –७ निवासी ४४ वर्षीय एकजना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो ।
ती पुरुष कतारबाट आएका थिए ।
कतारबाट आएपछि क्वारिन्टनमा बसेका उनमा कोरोना संक्रमण पुष्टि भएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनी...
‘लिटल बुद्ध’ भनिने रामबहादुर बम्जनलगायत तीन जनालाई प्रतिवादी बनाई सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीले बम्जनलगायत तीनविरुद्ध अदालतमा बिहीबार बाल यौन शोषणको अभियोगमा मुद्दा दायर गरेको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार शिवहरि पौडेलले जानकारी...
हुम्लामा एक महिलामाथि खुकुरी प्रहार हुँदा घाइते भएकी छन्।
सर्केगार्ड गाउँपालिका वडा नम्बर ४ को साँया गाउँका छिमेकीबीच खानेपानी योजनाको निर्माणलाई लिएर विवाद हुँदा ४५ वर्षकी महिला हजारी साउँदमाथि खुकुरी प्रहार हो। खुकुरी प्रहारबाट आमा गम्भीर घाइते भएको पीडितका छोरा...












