सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी हत्या गरेको आरोपमा सिरहाको मिर्चैया नगरपालिका–२ निवासी मुकेश कटवाल र जयकुमार यादवलाई पक्राउ गरेको हो।
केही...
साउन महिनाको पहिलो सोमबार (आज साउन ५ गते) भवगान शिवको विशेष पूजा आराधना गरी शिवभक्तहरुले वर्त बसेर मनाउँदै छन् ।
यो वर्ष कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको लकडान केही खुकुलो भए पनि मठ मन्दिर बन्द नै रहेकाले...
बाँकेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको थारुवान स्वायत्त प्रदेश जनपरिषद् नेपालले जग्गा कब्जा गरेको छ ।
सुकुम्बासी आयोगले केही वर्षअघि बाँडेको कोहलपुर नगरपालिका–४ किरणनाला छेउको ६ बिगाह जमिन जनपरिषदले कब्जा गरेको हो ।
आयोगको अध्यक्ष सन्तोष बस्नेत हुँदा उक्त...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका शिर्ष नेतृत्व आन्तरिक बिवाद मिलाउन व्यस्त भइरहेका बेला सिन्धुलीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षधर कार्यकर्ता सिन्धुलीमा प्रदर्शन गरिरहेका थिए ।
राजधानी काठमाडौ लगायत देशका विभिन्न भागमा...
पीसीआर विधिबाट परीक्षण गर्न माग गर्दै सुर्खेतमा कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरूले भोक हडताल गरेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरको सिटी बसपार्कस्थित आइसोलेसनमा रहेका संक्रमितहरुले भोक हड्तालमा उत्रिएका हुन् ।
१४ दिनसम्म आइसोलेसनमा बसेका उनीहरुमा कुनै लक्षण नभएको भन्दै घर पठाउन...
पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छोड्न दबाब दिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको समर्थनमा आज सिन्धुलीमा पूर्व माओवादी पक्षधर युवाहरुले प्रर्दशन गर्ने तयारी गरेका छन् । विहान ११ बजे उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागगर्दै...
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मेको बताउनु भएपछि यहाँको माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी शुरु गरेको हो ।
नगर...
मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार र्याफ्टिङ बोट मेलम्ची नगरपालिका– ११ इन्द्रावती नदीमा दुर्घटना भएकाे छ।
बाेट दुर्घटनामा सात जना बेपत्ता भएकामा तीन जनाको उद्धार गरिएको छ।
बिहीबार बिहान चालकको उद्धारका...
वीगञ्ज कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । वीरगञ्ज–१५ घर भएकी ४९ वर्षीया कान्तिह भन्ने सविला खातुनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिए ।
लागुऔषध मुद्दामा उनीविरुद्ध पर्सा जिल्ला...
करिब १ लाख घुस सहित घरेलु तथा साना उद्योग कार्यालय, नेपालगंज बाँकेका उद्योग अधिकृत हुकुम बहादुर ओली पक्राउ परेका छन् ।
ठेक्काको अनुमति पत्र बनाईदिने कार्यमा सहजिकरण गरिदिने भन्द घुस बापतको ९६ हजार ३ सय रुपैयाँ लिईसकेपछिको अवस्थामा उनलाई पक्राउ...











