प्रदेश २ सरकारका एक मन्त्रीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार बेलुका आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको मन्त्री यादवले देश सञ्चारलाई बताए।
गएको...
साउन २२ गते बिहीबारदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू हुने भएको छ।
बिहीबारदेखिनै अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गरिने भएको हो । त्यस्तै सक्रिय संक्रमितको संख्या २ सयभन्दा बढी रहेका जिल्लामा पनि जोररबिजोर प्रणालीबाटनै सवारीसाधन सञ्चालन हुने...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ । उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् ।
अख्तियारको अप्रेसनका...
पर्सामा थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार राति नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
संक्रमित मध्ये बारा जिलाका दुई, सर्लाहीका एक जना...
प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ६ जनामा कोरोना संक्रमण भएको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिएको परीक्षणमा मुख्यमन्त्री कार्यालयका एक जना...
दाङमा करेन्ट लागेर दुई दाजुभाइको मृत्युभएको छ। घोराही उपमहानगरपालिका–१ बलाजुरे निवासी दिलबहादुर रावतका छोराहरु १४ वर्षका वीरबल रावत र १० वर्षका तेतबहादुर रावतको करेन्ट लागेर मृत्यु भएको हो। ३७ वर्षिय दिलबहादुर पनि गम्भीर घाइते भएका छन्।
मकै बारीमा बँदेल मार्नका...
प्रदेश एकका मुख्य न्यायाधीवक्ता चुडामणि आचार्यसहित थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ। आइतबार कोशी अस्पतालमा गरिएकाे परीक्षणमा थप ९ जनामा काेराेना पुष्टि भएकाे विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ।
५१ वर्षीय मुख्य न्यायाधीवक्ता आचार्यसहित अन्य ९ जनामा...
झापाको विर्तामोड नगरपालिकाले नगरपालिका क्षेत्र भित्र अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको छ। आज राति १२ बजेदेखि लकडाउन गरिने नगरपालिका कार्यालयले जनाएको छ।
कोरोना भाइरसको सङ्क्रमण समुदायमा पुगेकाले थप सङ्क्रमण फैलिन नदिन लकडाउन गर्नु परेको नगर कार्यपालिकाकी सदस्य निता घतानीले जानकारी...
र्सा-वीरगञ्जमा मात्र लागू गरिएको निषेधाज्ञा सोमबारदेखि पर्सा जिल्ला भरि लागू गरिने भएको छ।
कोरोना संक्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण तथा रोकथामका लागि बीरगञ्ज महानगरपालिका क्षेत्रभित्र मात्रै लागू हुने गरी सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी...
डडेल्धुरामा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका–७ पोखरा नजिकै जीप दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्।
आइतबार बिहान करिब १ बजे धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१-००१ ज १११५५ नम्बरको जीप दुर्घटना...










