प्रदेश समाचार

भक्तपुरमा एकाघरमा तीन जना आफ्नै घरमा मृत भेटिएका छन्। मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । प्रहरी स्रोतका अनुसार उनीहरुको कुकुर पनि मृत भेटिएको छ । घटनाबारे जानकारी पाएपछि भक्तपुरका...
सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गरेको छ । सुकुम्बासी समस्या समाधान आयोगका सदस्यले सार्वजनिक जग्गा निजीकरण गरी मारुती सिमेन्ट उद्योगका सञ्चालकको नाममा बिक्री गरेको पाइएपछि स्थानीयहरु सिमेन्ट उद्योग बिरुद्ध संघर्षमा उत्रिएका छन् । आयोगका सदस्यहरुले सिरहाको...
कैलाली र कञ्चनपुरका १२ सहित सुदूरपश्चिमका थप १८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी जिल्ला अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४...
धनगढीको दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण भएको छ। प्रहरीको थुनवा कक्षभीत्रै युवकद्वारा आत्महत्या सम्बन्धी समाचारलाई लिएर १५/२० जना युवाहरुको समूहले समाचारकक्षमै गएर सहसम्पादक जनकसिंह विष्ट लगायतका पत्रकारहरुमाथि आक्रमण गरेका हुन्। दिनेश खबरले समाचारकक्षमै पत्रकारहरु कुटिएको भिडियो सार्वजनिक गरेको छ। ‘थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले...
प्रहरीको यातनाको कारण हिरासतमा रहेका युवकको मृत्यु भएको भन्दै तत्कालिन प्रहरी उपरीक्षकसहित ६ जना विरुद्ध सरकारी वकिलको कार्यालय रौतहटमा जाहिरी दर्ता भएको छ। गरुडा नगरपालिका वडा नं. ५ जिगडियाका ५२ वर्षीय पनिलाल चमारले ईलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहेका अभियुक्तको...
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टीलाई बलियो बनाउने आफुहरुको उद्देश्य रहेको बताएका छन् । उनले भने,‘हामी कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टीजस्तै बनाउने, आफ्नो वर्गमा खुट्टा टेकाउने, त्यो वर्गको मुक्तिको विचारलाई जनताको बीचमा घनिभूत ढंगबाट...
नेपाल प्रहरीका नायब उपरीक्षक-डीएसपी रुगम कुँवरलाई कोरोना संक्रमण भएको छ। मंगलबार गरिएको स्वाब परिक्षणको रिपोर्ट पोजेटिभ आएको डीएसपी कुँवरले फेसबुकमार्फत जानकारी दिएका छन्। कुँवर गत साता मात्र महानगरीय प्रहरी वृत कालिमाटी प्रमुखबाट सरुवा भएर केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबी पुगेका थिए। कुँवरले आफुलाई...
जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ। रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका आधा दर्जन गाउँ बगरमा परिणत भए ।बाढीमा हालसम्म १७ जनाको मृत्यु भइसकेको छ भने अझै २१ बेपत्ता छन्...
च्याटमा अश्लिल गाली गर्ने प्रदेश सांसद होमकुमारी साँवा पार्टीबाट निलम्बित भएकी छिन् । ताप्लेजुङका एक युवतीलाई सामाजिक संजाल मार्फत अपशब्द प्रयोग गर्दै गाली गरेको निश्कर्ष निकाल्दै प्रदेश संसद होमकुमारी साँवालाई पार्टीले ३ महिनाका लागि ३ महिनाका लागि पार्टी जिल्ला...
भारतबाट अवैध रूपमा तस्करी गरी ल्याइएका लाखौं मूल्य बराबरको सामान धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले धनुषाको विदेह नगरपालिका–९ खरियानी बस्ने गफुर नदाफको घरमा छापा हानेर भन्सार छलेर ल्याइएका समान नियन्त्रणमा लिएको हो । नदाफले तस्करी गरी ल्याएका समान...
- Advertisement -

भरखरै प्राप्त