स्थानीय तहहरुमा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमितता तथा भ्रष्टचारका विषयहरु सार्वजनिक हुनु नौलो कुरा हाेइन। उदयपुरको रौतामाई गाउँपालिकामा पनि कर्मचारीले जनप्रतिनिधिलाई नै गुम्राहमा पारेर ३४ लाखको औषधि तथा सर्जिकल सामाग्री खरिद प्रक्रिया अघि बढाएकाे पाइएकाे छ ।
उक्त सामाग्री खरिदमा...
सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआइटी) टोलीले पाटेबाघको छाला र हड्डीसहित दुईजनालाई पक्राउ गरेको छ।
प्रहरीले गोप्य सूचनाको आधारमा बझाङको बुङगल नगरपालिका वडा नम्बर ३ विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेको अवस्थामा पाटे बाघको छाला र हड्डीसहित दुईजनालाई पक्राउ गरेको हो।
पक्राउ...
रातो मछिन्द्रनाथको रथयात्रा आज हुने भएको छ ।
आज दिँउसो तीन बजे रथयात्राका लागि साइत जुरेको ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष सन्तराम महर्जनले बताउनुभयो ।
रथलाई सामाजिक दूरी कायम गरेर तानिने भएको उहाँले बताउनुभयो । आज बेलुका कोरोना भाइरसबाट जोगिने ‘डब्लुएचओ’ को...
जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘होम डेलिभरी’ सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ। यससँगै शक्रवारदेखि ‘होम डेलिभरी’ सेवा सञ्चालनमा समेत आएको छ।
सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू नभएमा कडा कारबाही हुने प्रशासनले चेतावनी दिएको छ। ‘होम डेलिभरी’ सेवाको शुक्रवारदेखि नै...
बन्दाबन्दीको समयमा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना भएको पाइएको छ । बन्दाबन्दीमा १७ जना युवतीको खोजतलासका लागि निवेदन परेपछि यस्तो पुष्टि भएको हो ।
माइती नेपाल, नेपालगञ्जले सार्वजनिक गरेको तथ्यांक अनुसार, चैत्र ११ गतेदेखिको बन्दाबन्दीमा बाँकेबाट १७ जना युवती...
बिहीबार मच्छिन्द्रनाथको रथ यात्रा विवादमा ढुंगा हान्ने युट्युबर पक्राउ परेका छन्।
उनलाई महानगरीय अपराध महाशाखाले इमाडोलबाट पक्राउ परेको महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए।
उनी युट्रयुबर हुन्। बिहीबार रथ तान्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच पुल्चोक क्षेत्रमा दिनभरिजसो नै झडप...
पर्सा र बारामा गरी थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्सा र बाराका थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।
अस्पतालमा ५ सय ८४ जनाको स्वाब...
ललितपुरकाे पुल्चोकमा बिहीबार राताे मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेकाे छ।
ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले ट्राफिक प्रहरी जवान कमल घिमिरेमाथि कुटपिट गर्ने ९ जनालाई पक्राउ गरेको जानकारी दिए।
स्थानीयहरुले निषेधाज्ञा तथा...
कोरोनो संक्रमणको त्रासमा महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका-३ गौरीडाँडाकी एक महिलाले आत्महत्या गरेकी छिन् । आत्महत्या गरेकी महोत्तरीकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ती महिलाले बुधबार बिहान झुन्डिएर आत्महत्या गरेकी थिइन् । आत्महत्याको कारण खुलेको छैन ।
भदौ...
बागलुङको ढोरपाटन नगरपालिकामा बस्तीमा बाढि छिरेर दर्जनौँ बेपत्ता भएको घटना निरीक्षण गर्न गृहमन्त्री रामबहादुर थापा बादल राहत लिएर त्यसतर्फ पुगेका छन् ।
बिहीबार बिहान गृहमन्त्री थापा आर्मीको हेलिकप्टरमा त्यसतर्फ लागेका हुन्। उनीसँगै बागलुङका प्रतिनिधि सभा सांसद देवेन्द्र पौडेल पनि गएका...











