प्रदेश समाचार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संवद्ध राष्ट्रिय युवा संघ नेपाल फिक्कल गाउँपालिकाका संयोजक शिव बराल, सन्तोष खड्का र प्रदीप खड्कालाई गएराती अपराधिक समूहले ज्यान मार्ने उदेश्यले आक्रमणगरी संख्त घाइते बनाएका छन् । धारिलो हतियार र रड बोकेका ती समूहले बरालसहित...
सप्तरीका एक कोरोना संक्रमित पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार सप्तरी कन्चनपुरका ६० वर्षीय पुरुषको मंगलबार दिउँसो १ बजेर १४ मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो। उच्च रक्तचाप तथा मधुमेहको समस्याबाट पीडित पुरुषमा कार्तिक...
नेकपा पर्साका जिल्ला सदस्य तथा बिन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको पाँच दिन बित्दा पनि आफन्तले शव बुझ्न अस्वीकार गर्दै आएका छन् । उनको शव पाँच दिनदेखि वीरगञ्जस्थित नारायणी अस्पतालमै राखिएको छ । नेकपा पर्साले मुख्य योजनाकार सहित हत्या...
आपसी विवादमा झडप हुँदा घाइते भई उपचारको क्रममा मृत्यु भएका पर्साको बिन्दबासिनी गाउँपालिकाका नेकपा कमिटी सचिव मुकेश चौरसियाका आफन्तजनहरुले घटनाको जाहेरी दर्ता गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्।चौरसियाका आफनजनहरुले हत्यामा संलग्न रहेकाहरु बिरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी...
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित नाबालिकाको मृत्यु भएको छ । प्रदेश १ मा हालसम्म कोरोना संक्रमणका क्रममा कम उमेरमा मृत्यु भएको यो पहिलो घटना हो। प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मोरङ सुन्दरहरैचा नगरपालिकाकी ५ महिनाकी नाबालिकाको...
नेपालगञ्जमा कोरोनाबाट ५० वर्षीय पुरुषको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीका ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जानकारी दिए । स्वास्थ्यमा समस्या आएपछि अशोज २५ गते स्वाव परीक्षण...
सबैतिर दशैंको रौनक छ, छिमेकमा राँगा ढालिएको छ, च्वाँ च्वाँ गरेर सुँगुर सेरिएको आजाव आइरहेको छ । सबैको घरमा खुशीयाली छाएको छ तर उनी आफ्नो घरका लालावालालाई चटक्कै छोडेर फुलपातीको दिन बिहानै झोला बोकेर मजदुरी गर्न भारततर्फ निस्किए ।...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा झडप हुँदा दर्जनौं व्यक्ति घाइते भएका छन् । झडपमा दुवै पक्षाका दर्जनौं व्यक्ति घाइते भएका हुन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कार्यक्रमस्थलमा प्रवेश...
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका बिक्री गर्ने भएको छ ।थापाथलीमा रहेको प्रादेशिक कार्यालय परिसरबाट बिक्रीवितरणको तयारी भइरहेको कम्पनीले जनाएको छ । दाङ र मकवानपुरबाट काठमाण्डौ ल्याएर बजार मूल्य विश्लेषण गरी प्रतिकिलो ५ सय ६०...
प्रहरी पोष्टमा ईन्चार्ज भएर गएको तीन महिनामै प्रहरी सहायक निरीक्षक गोबिन्द विकको हत्या भएको छ। हत्या भएका विकको कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा इन्चार्ज भएर गएको तीन महिना मात्रै पुगेको थियो। उक्त पोष्टमा असईसहित १० जनाको दरबन्दी रहेको...
- Advertisement -

भरखरै प्राप्त