नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् ।
सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उनले स्पष्टीकरणको नाटकमा आफू नफस्ने भन्दै राजीनामा दिएका हुन् ।
भट्टराईले वर्तमान सरकारलाई अराजनीतिक ढंगले स्थापित र जनविरोधि तथा...
प्रधानमन्त्रीबाट बहिर्गमन भएयता पहिलोपटक केपी ओलीले मंगलबार संसद बैठकमा भाषण गरे । तीन वर्षपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले रोष्ट्रममा बोल्न उभिँदा उनीसँग थियो, वर्तमान सरकारले हालै सार्वजनिक गरेको साझा कार्यक्रमको दस्तावेज ।
ओलीको भाषण यही दस्तावेजको सेरोफेरोमा थियो...
पछिल्लो एक सातामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ह्वात्तै बढपछि पोखराका अस्पताल फेरि भरिभराउ हुन थालेका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सरुवा तथा संक्रामक रोग अस्पतालमा संक्रमितले वेड नपाउने अवस्था आएको छ । पछिल्लो साता संक्रमितको संख्या नपत्याउँदो...
नेकपा एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक सोमबार बोलाइएको छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
स्थायी कमिटीले विधान मस्यौदा प्रस्ताव पारित गरेपछि केन्द्रीय...
काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना१ज २११४ नम्बरको टाटा सुमो दुर्घटनामा पर्दा चालकको घटनास्थलमै मृत्यु भएको छ भने त्यसमा सवार चार यात्रु घाइते भएका छन्।
आइतबार भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डस्थित मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–२ सिमखोलानजिकै सो दुर्घटनामा परेको उक्त सुमोमा पाँचजना सवार रहेको...
राष्ट्रियसभाका सांसद वामदेव गौतमले सुकुम्बासी र भूमिहिनको समस्या समाधन गर्न व्यक्तिका नाउँमा जग्गा जमिन रहने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।
गौतमले व्यक्तिका नाउँमा जग्गा रहने अवस्था भएसम्म सुकुम्बासी समस्या बल्झिरहने भएकाले राज्यले सबै जग्गा किन्नु पर्ने बताएका हुन्। भूमि आयोग...
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। शनिबार साँझ भण्डारी र रावलबीच शीतल निवासमा भेटवार्ता भएको हो।
शनिबार साँझ ५ बजेर १० मिनेटदेखि ७ बजेर ४० मिनेटसम्म उहाँहरुबीच छलफल भएको शीतल...
पछिललो २४ घण्टामा काठमाडौंमा थप ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १८९ र भक्तपुरमा १२८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप ९१० जनामा कोरोना संक्रमण...
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूह दुई धारमा बिभाजित बनेको छ । एमालेलाई बलियो बनाउनु पर्ने पक्षमा उभिनुभएका दोस्रो पुस्ताका नेताहरुलाई ठेगान लगाउन माधवले बोलाउनु भएको आफू निकट केन्द्रीय सदस्यको बैठकबाट सो समुहभित्र दुई धार प्रष्ट रुपमा बाहिर आएको...
जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका नेताहरुले अध्यक्ष उपेन्द्र यादवले सत्ताका लागि मधेसलाई धोखा दिएको आरोप लगाएका छन् । ठाकुर पक्षले आज मधेशका चार जिल्लामा गरेको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्ने क्रममा नेताहरुले पार्टी विभाजनको मुख्य कारण पनि यादव...












