प्रदेश समाचार

स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । उनले आफ्नो सम्पत्ति विवरण सबै सञ्चारमाध्यममा उपलब्ध गराउने र सरकारी वेबसाइटमा राख्ने पनि बताए ।...
गाडी दुर्घटनाको विषयमा अनुसन्धान गर्न भन्दै प्रहरीले आइतबार प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा रविन कार्कीलाई पक्राउ गरेको छ। गत बिहीबार राति विराटनगर एयरपोर्ट मोडमा एक जनाको मृत्यु हुनेगरी गाडी दुर्घटना भएपछि उनी फरार थिए। दुर्घटनाको बेला रविनले...
उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डाप्रति आफू पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । मन्त्रीमा नियुक्त भएलगत्तै महतोले आफू बहुल राष्ट्रिय राज्यको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको चौतर्फी तीव्र आलोचना हुँदै आएको छ...
त्तारूढ नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा नेपालको एउटा समूहबीच लगभग बराबर हैसियतमा मन्त्रिमण्डल पुनर्गठन गरिएको विषयबारे दुवै पक्षले औचित्य साबित गर्न खोजिरहेका छन्। राजनीतिको मुद्दा सर्वोच्च अदालतमा रहेको अवस्थामा अदालत नबोल्दासम्म मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको प्रभावबारे टिप्पणी गर्नु...
रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनियर पक्राउ परेका छन्। गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पजिटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन्। गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनियर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा...
पछिल्लो २४ घण्टामा देशभरि कोरोना भाइरसका ५ हजार ४२ संक्रमित थपिएका छन्। सोही अवधिमा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन्। देशभर पछिल्लो २४ घन्टामा ११ हजार ४ सय ७१ जनामा पीसीआर तथा ५ हजार ३ सय ४३...
कमलामाई नगरपालिकाले १८ जना मजदुरहरुको निःशुल्क स्वास्थ्य विमा गरेको छ । आज कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले ज्यालामजुदरी गरिरहेका अवस्थामा भेटिएका १८ जनाको विमा गरेका हुन् । कमलामाई नगरपालिका ७ पल्लो रामपुर स्थित कालिका माध्यामिक विद्यालयमा काम गरिरहेको १८ जना...
नेकपा एमालेबाट निष्काशित माधवकुमार नेपाल गुटको स्थायी कमिटि बैठक शनिबार बस्दैछ । दिउँसो १ बजेका लागि भर्च्युअल बैठक बस्ने युवराज ज्ञवालीले जानकारी दिएका छन् । नेपाल गुटको केन्द्रीय समिति बैठक बिहीबार र शुक्रबार बसेको थियो । सो बैठकले निकालेको निष्कर्षलाई...
नेपाली कांग्रेस प्रदेश १ की प्रदेशसभा सदस्य विन्दिया कार्कीका छोरा रोविन कार्की चढेको गाडीको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका ४ स्थित विमानस्थल सडकमा बिहीबार राति करिब पौने ८ बजे रविनसहित अन्य...
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना म्युकोमाइकोसिस (कालो ढुसी) सङ्क्रमितको मृत्यु भएको छ ।  यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको सो समस्याका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी...
- Advertisement -

भरखरै प्राप्त