प्रदेश समाचार

काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना१ज २११४ नम्बरको टाटा सुमो दुर्घटनामा पर्दा चालकको घटनास्थलमै मृत्यु भएको छ भने त्यसमा सवार चार यात्रु घाइते भएका छन्। आइतबार भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डस्थित मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–२ सिमखोलानजिकै सो दुर्घटनामा परेको उक्त सुमोमा पाँचजना सवार रहेको...
राष्ट्रियसभाका सांसद वामदेव गौतमले सुकुम्बासी र भूमिहिनको समस्या समाधन गर्न व्यक्तिका नाउँमा जग्गा जमिन रहने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्। गौतमले व्यक्तिका नाउँमा जग्गा रहने अवस्था भएसम्म सुकुम्बासी समस्या बल्झिरहने भएकाले राज्यले सबै जग्गा किन्नु पर्ने  बताएका हुन्। भूमि आयोग...
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। शनिबार साँझ भण्डारी र रावलबीच शीतल निवासमा भेटवार्ता भएको हो। शनिबार साँझ ५ बजेर १० मिनेटदेखि ७ बजेर ४० मिनेटसम्म उहाँहरुबीच छलफल भएको शीतल...
पछिललो २४ घण्टामा काठमाडौंमा थप ५९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १८९ र भक्तपुरमा १२८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै आज काठमाडौं उपत्यकामा थप ९१० जनामा कोरोना संक्रमण...
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूह दुई धारमा बिभाजित बनेको छ । एमालेलाई बलियो बनाउनु पर्ने पक्षमा उभिनुभएका दोस्रो पुस्ताका नेताहरुलाई ठेगान लगाउन माधवले बोलाउनु भएको आफू निकट केन्द्रीय सदस्यको बैठकबाट सो समुहभित्र दुई धार प्रष्ट रुपमा बाहिर आएको...
जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका नेताहरुले अध्यक्ष उपेन्द्र यादवले सत्ताका लागि मधेसलाई धोखा दिएको आरोप लगाएका छन् । ठाकुर पक्षले आज मधेशका चार जिल्लामा गरेको पार्टीको विस्तारित बैठकलाई सम्बोधन गर्ने क्रममा नेताहरुले पार्टी विभाजनको मुख्य कारण पनि यादव...
प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिने माधव नेपाल निकट सांसदहरु मर्माह तबनेका छन । माधव समुहको केन्द्रीय कमिटी सदस्यहरुको बैठकमा उपाध्यक्ष भीम रावलसहितका एक दर्जन नेताहरुले देउवा सरकारमा नजाने निर्णय गराएपछि आधा दर्जन सांसदहरुले ‘माधवबाट गम्भीर धोका’ भएको भन्दै...
सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निवेदकको रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको...
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले २८ गते दिउँसो २ बजे सानेपामा बस्नेगरी बैठक बोलाएका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताएका छन्। भन्सार विभागको निरीक्षण तथा जानकारी लिने क्रममा मन्त्री शर्माले भने, 'नेपालसमेत सहभागी भएका अन्तर्राष्ट्रिय व्यापार सम्झौता...
- Advertisement -

भरखरै प्राप्त