सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो।
‘निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि...
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन नहुने बताएका छन् ।
स्वतन्त्र राजनीतिक समूह नवलपरासी(बर्दघाटसुस्ता पश्चिम)ले आज परासीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा रहनुभएका मन्त्री त्रिपाठीले नेकपा विभाजन हुँदा देशको समग्र प्रणाली र संविधान नै ध्वस्त...
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले पार्टीको विधान, नीति तथा सिद्धान्तलाई आत्मसात् गर्दै अगघ बढे विद्यमान सबै समस्याको समाधान निस्किने बताएका छन् ।
नेपाल निजामती कर्मचारी सङ्गठन पर्साको नवनिर्मित भवनको आज उद्घाटन गर्दै नेता नेपालले ठूलो बलिदानी र त्यागले...
महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागी घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीकी ६ वर्षीय बालिका गुलाब साह खातुन हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको थियो ।
घटनाको विरोधमा...
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।
कृष्णपुर–३ वाणी देखतभुली मार्गमा शनिबार राति से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला...
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको दुई प्रतिशतलाई कोरोना संक्रमण हुन सक्ने बताएका छन् ।
‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले यस्तो बताएका हुन्।
उनले सुरुमा कुल...
आस्थाको महापर्व छठ पर्व शनिबार उदाउँदो सूर्यलाई अर्घ्य दिइएसँगै सम्पन्न भएको छ । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ...
बैतडी जिल्लामा शुक्रबार ११ गाई मरेको अवस्थामा फेला परेका छन्। पुर्चौंडी नगरपालिका वडा-६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन्।
बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले गाई मृतावस्थामा फेला परेको भन्ने स्थानीयवासीले खबर गरेको र प्रहरी...
जबरजस्ती करणीको अश्लिल भिडियो बनाई ब्ल्याकमेलिङ गर्ने एक युवक पक्राउ परेका छन्।
सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाकी २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाइ व्ल्याकमेलिङ गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख सन्तु जैसवारले जानकारी...
सत्तारुढ नेकपाका नेता एवम् पर्यटन मन्त्री योगेश भट्टराइले नेपाली कम्युनिष्टहरु घरेलु (नेपाली) बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको बताउँदै यतिबेला नेकपाका हरेक सदस्यले अत्यन्त कठिन क्षण भोगिरहेको बताएका छन् । पार्टी विभाजनको संघारमा पुगेका बेला नेता...












