प्रदेश समाचार

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गरेका छन्। अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोडन तयार रहेको घोषणासमेत गरे। आफ्नो पार्टी...
सिन्धुलीको सहकार्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली नारीहरुको महान चाड तीज नजिकिदै गर्दा संस्थामा पर्व बचत गर्ने सदस्यहरुको लागि तिज विशेष कार्यक्रमको...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कु–कर्मले गर्दा सभामुख अग्निप्रसाद सापकोटा छिटै जेल जाने अवस्था आउन लागेको खुलासा गर्नुभएको छ । गृहजिल्ला सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका– २ कर्थलीमा शुक्रबार श्री देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यास कार्यक्रमलाई सम्बोधन...
एमाले अध्यक्ष केपी ओलीले आफूले सम्झाइबुझाइ गर्दा दुनियाँ सम्झिने गरेकाे भए पनि माधव नेपालले नसम्झिएको बताएका छन्। सम्झाइबुझाइ गर्दागर्दै आफू पनि थाकेको र नेता नेपाल पनि प्रतिक्रियावादीहरूलाई साथ दिन गएको उनको भनाइ थियो। आज (शनिबार) ललितपुरको लुभुमा आयोजित एमालेनिकट युवा संघको कार्यक्रमलाई सम्बोधन...
सत्तारुढ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा अनशनरत उक्त समूहका जिल्ला सभापतिहरूले शनिबार अनशन तोड्ने भएका छन् । क्रियाशील सदस्यताको सूची सार्वजनिक, जिल्ला सभापतिको उम्मेदवारबारे बनाइएको दोहोरो...
नवगठित नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी समिति गठन गरेको छ । समितिमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, डा. वेदुराम भुसाल, मुकुन्द न्यौपाने र प्रमेश हमाल चयन भएका छन् । समितिको शुक्रबार सम्पन्न बैठकले छिट्टै सरकारमा सहभागी हुने निर्णय...
दल दर्ताका क्रममा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको नेकपा एमाले आइतबार अदालत जाने भएको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुको सनाखतलाई समेत मान्यता दिएर आयोगले नयाँ...
नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ वर्षीय खम्बबहादुर रोकायको घर पहिराले बगायो। उनको ६ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेको छ। त्यसैगरी साउन ३१ गते नलगाड–४ कोठीगाउँका भीमबहादुर डाँगीको एक घर पहिराले पुरिदियो भने अर्को घर जोखिममा परेको छ। पाँच...
प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई ‘वार्ता र सहमति’ को भ्रममा नपर्न आग्रह गरेका छन् । पहिला नेपाल पक्षमा देखिएका र विभाजनका बेला ‘मध्यमार्ग’ मा रहेका नेताहरुले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता...
हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग भन्दा केही दक्षिण तिर रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रही  प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरूका थोरै स्थानहरूमा हल्का देखि मध्यम खालको...
- Advertisement -

भरखरै प्राप्त