आउँदो मंसिर ४ गतेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्नका लागि कार्यतालिका अगाडि बढेसँगै सिन्धुलीमा राजनैतिक दलहरुबाट उम्मेदवारी छनोट गर्ने कार्य सकेका छन् तर उनीहरुको यो छनोट नेता कार्यकर्ता वा आफ्ना आसेपासेलाई खुशी बनाउने र झोला बोकाउने भन्दा फरक...
नेपाल कम्युनिस्ट पार्टी सगरमाथा ब्युरोले आफ्नो पार्टीका तत्कालीन सोलुखुम्बु इन्चार्ज मणिसुन्दर राई ‘मनीष’ लाई नियोजित तरिकाले हत्या गरी फालेको भन्दै उक्त घटनाको निष्पक्ष छानबिनका लागि राष्ट्रिय मानवअधिकार आयोगलाई अनुरोध गरेको छ ।
नेकपाका सगरमाथा ब्युरो इन्चार्ज अनुभव क्रान्तिले शुक्रबार...
काठमाडौं: महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जानु हुने भएको छ । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा...
धुलिखेलः नेकपा एमाले काभ्रेको जेठ २८ गते देखि धुलिखेलमा शुरु हुने ११ औ जिल्ला अधिबेशनको हुने भएको छ । अधिबेशनको उद्घाटन र बन्द सत्रको तयारीका लागि धुलिखेल नगर कमिटीको आयोजनामा बृहत्त भेला आयोजना गरिएको थियो ।
नगर स्तरीय भेलामा...
सिन्धुली सम्बृद्धिको खाका प्रस्तुतगर्दै केही समय अगाडि सकिएको ८ औं जिल्ला अधिवेशनपछि अहिले पालिका अधिवेशनको कामहरु अगाडि बढाएको छ । एमाले सिन्धुलीले स्थानीय पालिका कमिटीहरुलाई सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सुझाएसँगै जिल्ला अधिवेशनमा देखिएको मतभेदहरु पालिका अधिवेशनसम्म पुग्दा मेटाउने...
नेकपा (माओवादी केन्द्र) को वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् । प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो ।
पार्टीका नेताहरुसहितको बैठकले हलमा प्रस्तुत गरेको...
काठमाडौंको नयाँ बानेश्वरमा रहेको जनता टेलिभिजनमा पत्रकाहरूले धर्ना दिएका छन् । उक्त संस्थामा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरूले लामो समयदेखि पारिश्रमिक नपाएपछि श्रमजीवी पत्रकार संघको अगुवाइमा आज टेलिभिजन परिसरमा धर्ना दिइएको हो ।
उक्त धर्ना कार्यक्रममा सो संस्थाका पीडित...
नेकपा एमालेले आफ्नै सूचना प्रणालीको बिकाश गर्ने भएको छ । केन्द्रीय कमिटी बैठकले सात सदस्यीय आइटी टीम गठन गर्दै यस्तो निर्णय गरेको हो । यस टिमले पार्टीको आप्mनै सूचना प्रणाली व्यवस्थापन कार्य (एमआइएस) प्रणाली खडा गरी सदस्यता, लेखा र...
बाँकेमा बुधबार रातभर आठजना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसमध्ये तीनजना बाँकेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० का ५७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । वैशाख १९ गते पीसीआर गरिएका उनलाई जेठ ३ गते...
बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ। रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए। उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’...












