प्रदेश समाचार

पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जना कोरोना संक्रमित थपिएको छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा १३ हजार ७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । यस्तै, गरी २४ घण्टामा दुई...
हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ बोटेनीमा हाजिरिजवाफ प्रतियोेगिता सम्पन्न भएको छ । एमालेका युवा नेता तथा अभिभावक दिपक माझीले आफ्नो जन्मदिनको अबसर पारेर विद्यालयमा हाजिरिजवाफ प्रतियोगिता आयोजना गराएका हुन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समूहलाई ४ हजार,...
जिल्लाको पूर्वी क्षेत्र नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेको छ। कोरोनाबाट मृत्यु भएका युवक पनि यही पालिकाका हुन्। त्यसअघि नै यो पालिकामा आठ जनामा कोरोना देखिइसकेको छ। सोमबार ४७ जना थपिएसँगै नरैनापुरका संक्रमितको संख्या ५५ पुगेको छ। सोमबार थपिएका संक्रमितको दुई दिनअघि...
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम सूची चाँडै प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउने तथा निर्वाचनमा खटिएका सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीका लागि...
सुक्खा पहिरोका कारण पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनी अन्तर्गत पर्ने राजमार्ग अवरुद्ध भएको छ। जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध बनेपछि सयौँ सवारी साधन रोकिन पुगेका छन्। केही दिनयता परेको अविरल...
नेपाली काँग्रेस चौधौँ महाधिवेशन अन्तर्गत सिन्धुली जिल्ला अधिवेशनको निर्वाचनमा उपेन्द्र पोखरेल निर्वाचित हुनु भएको छ । उज्ज्वल बराललाई पछि पार्दै उहाँ ८८५ मत सहित विजयी हुनु भएको हो । सभापतिमा भएको पुनः मतदानमा १ हजार ३७१ मत खसेको थियो ।...
जोखिमलाई प्रवाह नगरि निरन्तर कोभिड १९ संक्रमित तथा अन्य विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको कामलाई प्रोत्साहन गर्न यहाँको कोशेली डेरी उद्योगले दुध उपलब्ध गराएको छ । शनिबार उक्त डेरी उद्योगले सिन्धुली अस्पताल तथा अस्पतालले नै सञ्चालन गरेको कोभिड १९ अस्पतालमा कार्यरत...
बिहीबार मच्छिन्द्रनाथको रथ यात्रा विवादमा ढुंगा हान्ने युट्युबर पक्राउ परेका छन्। उनलाई महानगरीय अपराध महाशाखाले इमाडोलबाट पक्राउ परेको महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए। उनी युट्रयुबर हुन्। बिहीबार रथ तान्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच पुल्चोक क्षेत्रमा दिनभरिजसो नै झडप...
संकटग्रस्त देशहरूमा विद्यालय जाने उमेरका २२ करोड २० लाख बालबालिकाको शैक्षिक सहायता आवश्यक रहेको संयुक्त राष्ट्र संघको एउटा नयाँ प्रतिवेदनले जनाएको छ। यो संख्या  सन् २०१६ मा ७ करोड ५० लाख थियो। तीमध्ये, ७ करोड ८२ लाख बालबालिका त...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन गाउँपालिका वडा नं. ५ को वडा भेला हिजो सकिएको छ । एमाले सिन्धुलीका सचिव एवम् वागमती प्रदेश कमिटी सदस्य शान्तिमान कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ठूलो संख्यामा पार्टी कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको थियो...
- Advertisement -

भरखरै प्राप्त