एमाले बरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलले एमालेको नारावाजीबीच एमसीसी टेबल भएपछि सभामुख र गठबन्धनका नेताप्रति कडा आक्रोश पोख्नुभएको छ ।
पोखरेलले केहीबेर अघि सामाजिक सञ्जालमार्फत कडा आक्रोश पोख्नुभएको हो । पोखरेलले अनुचित र अबैध गर्भाधानबाट जन्मेको ‘गठवन्धन’ ले देखाएको...
सिन्धुलीको कमलामाई नगरपालिकाको २७ औं स्थापना दिवस बिभिन्न कार्यक्रमका साथ बनाउँदैछ । स्थापना दिवशको अबसरमा कमलामाई नगरपालिकाले नगर क्षेत्रका उत्कृष्ठ किसानहरुलाई सम्मान गर्ने कार्यक्रम कार्यक्रम गर्दैछ । । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्य दाहालका अनुसार कार्यक्रममा नगरपालिकाद्धारा सञ्चालित खेलकुद...
जोखिमलाई प्रवाह नगरि निरन्तर कोभिड १९ संक्रमित तथा अन्य विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको कामलाई प्रोत्साहन गर्न यहाँको कोशेली डेरी उद्योगले दुध उपलब्ध गराएको छ ।
शनिबार उक्त डेरी उद्योगले सिन्धुली अस्पताल तथा अस्पतालले नै सञ्चालन गरेको कोभिड १९ अस्पतालमा कार्यरत...
बाजुरामा आईसोलेशनमा राखिएकी बालिकाको आइतबार बिहान मृत्यु भएको छ । बुढिगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकाकाको मृत्यु भएको हो ।
जिल्ला अस्पतालका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बालकको मृत्यु भएको बताए । बालिकाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी...
नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रमा प्रस्तुत गरेका छन्।
उनले आइतबार साँझ आठौँ महाधिवेशनको बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यको नाम पेश गरेका हुन्। केन्द्रीय सदस्यमा प्रचण्डले प्रस्ताव गरेको नाम अनुमोदनसमेत भइसकेको छ।
उनले खुलातर्फ १११...
जिल्लास्तरीय सीसीएमसीका तीनै जिल्लाका कमिटीहरुबीच काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठकले काठमाडौँ उपत्यकामा संक्रमण बढ्दै गएकाले आइतबारदेखि सबै सरकारी तथा निजी कार्यालयका कामहरु नियन्त्रित गर्ने निर्णय गरेको हो।
सिडियो कार्यालयहरुमा भने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय काठमाडौँ...
नेपालमा पहिलो पटक दश वर्षभन्दा कम उमेरका व्यक्तिमा कोभिड–१९ (नोवल कोरोना भाइरस) संक्रमण देखिएको छ ।
भेरी अञ्चल अस्पतालमा नमुना परीक्षण गर्दा ७ वर्षीयको रिर्पोट पोजेटीभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यसअघि जनकपुरमा...
मधेस प्रदेश सरकारले निर्धारित समयावधिमा करोडौँको भुक्तानी गर्न सकेको छैन। महालेखा परीक्षकको कार्यालयले असार २५ गतेसम्म भुक्तानी गर्न भने पनि कर्मचारी अभाव तथा सचिवको अनुपस्थितिका कारण करोडौँको भुक्तानी रोकिएको हो।
मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा...
सिन्धुपाल्चोक: विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश उर्फ खाम्सोङ तामाङले आफ्नै विद्यालयकी प्रधानाध्यापकमाथि हातपात गरेका छन् । इन्द्रावती गाउँपालिका वडा १ स्थित भूवनेश्वरी आधारभूत विद्यालयकी प्राधानाध्यापक अञ्जना भण्डारीलाई सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले कुटपिट गरेको बताइएको छ...
नेकपा माओवादी केन्द्रको आज (सोमबार) बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ। आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने भनिएको थियो।
तर अध्यक्ष प्रचण्डबाट बैठक स्थगित भएको सूचना आफूले प्राप्त गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी...












