प्रदेश समाचार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवाद तल्लो तहसम्म आइपुगेको छ । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली समूह र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेशस्तरीय र जिल्ला स्तरका भेला तथा शक्ति प्रदर्शनलाई...
सिन्धुली/आसन्न मंसिर चार गतेको निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुलीमा निर्वाचन आचारसंहिता उलंघनका उजुरीहरु बढ्न थालेकाछन् ।जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका अनुसार आजसम्म कार्यालयमा आएर लिखित रुपमा ११ वटा उजुरी प्राप्त भएका छन् भने इमेल, फेसबुक म्यासेन्जर तथा फोनबाट टिपाईएका...
प्रधानमन्त्री शेबहादुर देउवा एमाले बिभाजनका लागि सहज बनाउने गरी अध्यादेश ल्याउने तयारीमा लागेको छ । एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी बिभाजनका लागि सहज बनाउने गरी सरकारले राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेश ल्याउने तयारी गरेको हो । एमालेमै रहेर...
बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् ।भिजिबिलिटी नभएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलकाअनुसार उडानको लागि कम्तीमा ८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर हुस्सुका...
उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएका छन्। चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताएका हुन्।  गत आर्थिक वर्षबाटै सामाजिक...
सिन्धुलीको कमलामाई नगरपालिकाको २७ औं स्थापना दिवस बिभिन्न कार्यक्रमका साथ बनाउँदैछ । स्थापना दिवशको अबसरमा कमलामाई नगरपालिकाले नगर क्षेत्रका उत्कृष्ठ किसानहरुलाई सम्मान गर्ने कार्यक्रम कार्यक्रम गर्दैछ । । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सूर्य दाहालका अनुसार कार्यक्रममा नगरपालिकाद्धारा सञ्चालित खेलकुद...
नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले गठबन्धनभित्र रहेका केही दलको आन्तरिक व्यवस्थापनको अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका छन्। गणेशमान सिंहको २५ औँ स्मृति दिवसको अवसरमा शनिबार गणेशमान सिंह फाउन्डेसनले शोभा भगवतीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले गठबन्धनमा...
राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाइभर्सनमा सुरुङ खन्ने क्रममा आएको पहिरोले पुरिएको टिविएम मेसिन विदेशी प्राविधिकहरुको सहयोगमा निकालिएको छ । सुरुङ खन्ने क्रममा पहिरोले मेसिनलाई थिचेपछि अमेरिकी कम्पनी रोविन्सका प्राविधिक, परामर्श दाताका विज्ञहरू, निर्माण व्यवसायी चिनियाँ कम्पनी चाइना ओभरसिज...
सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निवेदकको रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको...
प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको छ । बैठकको सुरुमै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमति गरेर प्रस्ताव ल्याउनुपर्ने...
- Advertisement -

भरखरै प्राप्त