प्रदेश समाचार

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम सुरु भएको दाबी गरेका छन् । बनेपा नगरपालिका–३ स्थित नेकपाका दिवंगत जिल्ला नेता प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलीसभालाई शनिबार सम्बोधन गर्दै उनले आफ्नै पार्टीका नेताद्वारा विरोधमा...
वीरगञ्ज: बारामा कोरोना संक्रमित भेटिएको दुई गाउँलाई स्थानीय प्रशासनले सिल गरेको छ । दिल्लीको मर्कजमा सहभागी दुई जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको थियो । उनीहरु बसोबास गर्दै आएको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुर र वडा नम्बर १९ ईनरुवासिरा...
पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि अस्पतालमा उपचारका लागि ठाउँ अभाव भएको छ । सुदूरपश्चिमको सबैभन्दा ठूलो र सुविधा सम्पन्न सेती प्रादेशिक अस्पतालले समेत वेड अभाव भएको भन्दै कोरोना भाइरस संक्रमितलाई फिर्ता पठाएको छ । आइसोलेशन...
भलुवाही: कमला नदीमा डुबेर बालकको मृत्यु भएको छ । दुधौली नगरपालिका–२ भलुवाहीका सुकदेव कुमरको ८ वर्षीया छोरा आयुष कुमरको कमला नदीमा डुबेर मृत्यु भएको हो ।घरका मानिस खेतमा काम गर्न भएको बेला ८ वर्षिय कुमरको कमला नदीमा डेबेर मृत्यु...
प्रदेश २ सरकारले प्रदेशका डोम, दुसाध, मुसहर र मेस्तरलाई प्रतिपरिवार मासिक ५ हजार रकम उपलब्ध गराउने घोषणा गरेकोछ ।गत वर्षको नीति तथा कार्यक्रममा उनीहरुका लागि आवासगृह बनाइने घोषणा गरेको सरकारले अगामी आर्थिक वर्षदेखि भरणपोषणका लािग रकम उपलब्ध गराइने घोषणा...
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले विषेश कार्यक्रमको आयोजना गरिरहेको छ । एमाले बागमती प्रदेश कमिटी सचिव नवराज सिलवालका अनुसार एमालेले...
केही वर्ष अघिसम्म चोरडाँकाहरुको गाउँ भनेर चिनिने सर्लाहीको पुनर्वास बस्ती हिजोआज आर्थिक समृद्धितर्फ लम्किँदै गएको छ । पूर्वी धनुषाको झिँझा गाउँका बासिन्दाले चोरी डकैतीजस्ता आपाराधिक क्रियाकलाप गर्न थालेपछि तत्कालीन सरकारले २०३५ सालतिर २६० परिवारलाई सर्लाही जिल्लाको नेत्रगञ्जमा बसोबास गराएका थिए...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा नयाँ कुरा गर्न लागिरहेको बताउनु भएको छ । सो कुरा प्रधानमन्त्री दाहालले सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थोली स्थित निर्माणाधिन नगर अस्पतालको उद्घाटन गर्ने क्रममा बताउनु भएको हो ।आफु १० वर्ष अगाडि...
महन्थ ठाकुर-राजेन्द्र महतो समूहले निर्वाचन आयोगमा नयाँ दल जसपा लोकतान्त्रिक दर्ताका लागि निवेदन दिएको छ । पार्टीको अध्यक्षमा ठाकुर छन् । उक्त पार्टीले चुनाव चिह्न साइकल छनोट गरेको छ । जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएसँगै ठाकुर-महतो समूह...
सिन्धुली: माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बामपन्थी पार्टीहरु बीच थालेको एकता अभियानका बिरुद्ध आफ्‌नै पार्टीका नेताहरु उभिएका छन् ।माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ज्वालाप्रसाद न्यौपाने पुकारले सामाजिक सञ्जाल मार्फत नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी सँग पार्टी एकता...
- Advertisement -

भरखरै प्राप्त