प्रदेश समाचार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले आफू प्रधानमत्री भए पनि पछिल्लो समय मानव जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको अनुभव सुनाएका छन् । माओवादीका सांसद सुदन किरातीको अनुभूति समेटिएको पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले लाखौं करोडौं मान्छेको बीचमा...
नेकपा एमालेका तर्फबाट प्रतिनिधीसभा क्षेत्र नं. १ सिन्धुलीमा उम्मेदवारी दर्ता गराउनुभएका प्रदीप कटुवालले आफ्नो क्षेत्रको समग्र विकासका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । सोमवार विहान प्रदेशखबरसँग संक्षिप्त कुराकानीगर्दै कटुवालले नेकपा एमालेको आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम अन्र्तगत विद्यालय, क्याम्पस,...
बलात्कारको आरोपमा प्रहरीले शसस्त्र प्रहरी बल-एपीएफका वरिष्ठ उपरिक्षक-एसएसपी राजेन्द्र अधिकारीलाई पक्राउ गरेको छ। अधिकारी सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटन, पोखरामा कार्यरत थिए। कास्कीका प्रहरी उपरिक्षक-एसपी जिवन श्रेष्ठले अधिकारीलाई पक्राउ गरिएको पुष्टी गरे। एक महिलाले अधिकारीविरुद्ध बलात्कारको उजुरी दिएपछि अनुसन्धानका लागि...
सांसद सुनिल शर्मा पक्राउ माेरङ क्षेत्र नं ३ का नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य रहेका सांसद सुनिल शर्मा आज अपरान्ह काठमाडौंबाट पक्राउ परेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणमा अर्थ र गृहमन्त्रीमाथि नै छानबिन गर्नुपर्ने बताउँदै आएका उनलाई...
सिन्धुली/आसन्न मंसिर चार गतेको निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुलीमा निर्वाचन आचारसंहिता उलंघनका उजुरीहरु बढ्न थालेकाछन् ।जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका अनुसार आजसम्म कार्यालयमा आएर लिखित रुपमा ११ वटा उजुरी प्राप्त भएका छन् भने इमेल, फेसबुक म्यासेन्जर तथा फोनबाट टिपाईएका...
स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता गर्न थालिने भएको छ। निर्वाचन आयोगले एक सूचना प्रकाशित गरी स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आजबाट फागुन १५ गतेसम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ। सरकारले आगामी...
नेकपा विभाजनपछि पूर्ववत् दलको हैसियतमा फर्किएको नेपाल कम्युनिष्ट पार्टी (मोआवादी केन्द्र) तल्लो तहदेखि नै सङ्गठन पुर्नगठनमा लागेको छ।  पार्टी केन्द्रले देशभरका वडा कमिटी पुर्नगठन गर्न गरेको निर्देशनानुसार यहाँ पनि वडा तहका सबै कमिटीले पूर्णता पाएका छन्। पचासी वटै वडामा नयाँ...
नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ। तिहार सुरु भएसँगै किनमेलका लागि बजारमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ। राजधानीको इन्द्रचोक, असन बजार क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किन्न सर्वसाधारणको भीड लागेको छ। लक्ष्मीपूजा र भाइटीकाका लागि...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रमाण भेटाए भने कारबाही गर्न पछि नहट्ने चेतावनी दिनु भएको छ । उहाले भ्रष्टाचार नियन्त्रणको कामलाई प्रभावकारी बनाउने बताउदै प्रमाण भेटिएमा जो कोही पनि कारवाहीमा दायरामा आउने बताउनु भएको हो । घट्टेकुलो...
पार्टी निर्णय विपरीत गएर प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने वा कारवाहीमा पर्ने एमालेले घोषणा गरेको छ। च्यासलमा बसेको स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘यसअघिको निर्णयले पनि एमाले प्रतिपक्षमा बस्ने र...
- Advertisement -

भरखरै प्राप्त