काठमाडौ: पार्टी एकता प्रक्रियामा नजाने अडान लिएका नेकपा एकीकृत समाजवादीका नेताहरूले आज छुट्टै भेला गरेका छन् । सुकेधारामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल सहित १०७ जना केन्द्रीय सदस्यहरुको भेला भएको थियो । उनका अनुसार...
सिन्धुली: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट सिन्धुली क्षेत्र नं. १ मा डेकेन्द्र सुवेदी र क्षेत्र नं. २ मा लेखनाथ दाहाल राजनले उमेदवारी दर्ता गराउने भएका छन् ।नेता गणेश रत्नका अनुसार दिउँसो १ बजे र्यालीसहित उमेदवारी दर्ताको तयारी गरिएको...
गत शनिबार एकैदिन तीन जना कोभिड १९ को संक्रमित भेटिएपछि मंगलबारसम्म कुनैपनि संक्रमित भेटिएको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको बताए। शनिबार यता २ सय ५५ जनाको...
सुर्खेत । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोनाभाइरस संक्रमित फेला नपरेकोमा परीक्षण गर्दा रुकुममा दुई जना फेला परेको सुर्खेतमा चर्चा चलेको छ ।
वाहिरबाट आएका व्यक्तिलाई -यापिड परीक्षण गर्दा दुई जनामा शंकास्पद भेटिएको बताइएको छ ।
यसबारेमा थप परीक्षणका लागि वाहिर पठाउने कि...
कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारका दुईजना नर्सको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पतालका प्रवत्ता डा....
जलेश्वर: मङ्गलबार र बुधबार गरी चार जनाको रहस्यमय मृत्यु भएको महोत्तरीको भंगहा नगरपालिकामा थप दुई जनाको मृत्यु भएको छ ।
मङ्गलबार र बुधबार एकपछि अर्को गरी चार जनाको रहस्यमय मृत्यु भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः स्थानीय ४२...
जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको...
नरैनापुरका ४१ जना कोरोना संक्रमितलाई कोहलपुरको पिपरीस्थित विकास तालिम केन्द्रमा ल्याइएको छ।
स्थानीयवासीको चर्को विरोधलाई बेवास्ता गर्दै प्रहरीले नेपालगञ्ज लायन्स डेन्टल आइसोलेसन सेन्टरमा रहेका ४१ जना कोरोना संक्रमितलाई पिपरीमा ल्याएको हो।
इलाका प्रहरी कार्यालय, कोहलपुर र जिल्लाबाट डीएसपी शिवबहादुर सिंहको कमाण्डमा...
पाल्पाको एक स्थानीय तहका वडाध्यक्ष घुससहित पक्राउ परेका छन् । रैनादेवी छहरा गाउँपालिका ७ का वडा अध्यक्ष देवेन्द्र पुन तीन लाख घुस सहित रंगेहात प्रक्राउ परेका हुन् ।
शनिबार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले रंगेहात प्रक्राउ गरेको हो...
कैलालीमा १३ दिनअघि क्वारेन्टिनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ।
जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ बर्षीय एक युवकको क्वारेन्टिनबाट घर फर्किएको १३ दिनपछि मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। मृतकको...











