प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अव पार्टी एकताको नाममा थप समय नकुर्ने निश्कर्षमा पुगेको छ । केन्द्रीय कमिटी बैठकबाटै पार्टीभित्रको बिवाद समाधानका लागि गठित कार्यदलले दिएको १० बुँदे सहमति अनुमोदन गरी कार्यान्वयनमा लैजाने निर्णय गर्दासमेत बरिष्ठ नेता माधवकुमार नेपाल...
सिन्धुलीको सहकार्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली नारीहरुको महान चाड तीज नजिकिदै गर्दा संस्थामा पर्व बचत गर्ने सदस्यहरुको लागि तिज विशेष कार्यक्रमको...
कांग्रेसले मंगलबार संघीय संसदीय दलको बैठक बोलाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् ।
त्यसको अघिल्लो दिन कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । संसदीय दलको कार्यालयका अनुसार नयाँ बानेश्वरस्थित संघीय...
एमाले उपाध्यक्ष डा. भीम रावलले माधवकुमार नेपालको पछि लाग्नेहरु सकिने घोषणा गर्नुभएको छ । गृहजिल्ला अछाममा आज आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष रावलले माधवले आफ्नो ब्यक्तिगत स्वार्थका लागि पार्टी फुटाएर गएकोले केही समयपछि नै समाप्त हुने ठोकुवा...
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले राजीनामा नदिएसम्म प्रधानमन्त्रीले बोलाएको कुनैपनि सर्वदलिय बैठकमा अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नजाने जानकारी दिएका छन् ।
बिहिबार बिहान...
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २७ वर्ष देखिको निरन्तरतालाई कायम राख्दै दशैैलगायतका चाडपर्वको अवसरमा आज झापामा शुभकामना आदान प्रदानसहित चियापानको आयोजना गर्नुभएको छ ।
अध्यक्ष ओलीले गृहजिल्लामा दसैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडहरुको उपलक्ष्यमा हरेक...
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सामूहिक बलात्कार घटनाका फरार रहेका ६ मध्य ५ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले महोत्तरीको बर्दिबास र सिन्धुलीको खुर्कोटबाट पक्राउ गरेको हो । बर्दिबासबाट पक्राउ पर्नेमा कमलामाई नगरपालिका ५ बोझे घर भएका २० वर्षीय...
नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनअन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ।
आज साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले सातवटै प्रदेशमा संयोजक तोकेको हो।
बैठकले प्रदेश १ मा कृष्णप्रसाद सिटौला, २ मा रमेश...
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सात प्रदेशको अधिवेशन निर्धारित मितिमै हुने बताइएको छ।
कांग्रेसले प्रदेश अधिवेशन मंसिर १५ मा उम्मेदवारी दर्ता गरी १६ र १७ गते गर्ने भनेर कार्यतालिका बनाएको र सोहीबमाेजिम नै प्रदेश अधिवेशन हुने महाधिवेशन निर्वाचन समितिले जनाएको छ।
तर...
आजबाट राजधानी काठमाडौमा सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनमा भोट दिने वास्तविक मतदाता कति छन् भनेर जो कोहीलाई पनि चासो रहनु स्वाधाविकनैं हो । प्रतिनिधिका रुपमा हलमा छिर्ने यी व्यक्तिले अब बन्ने सिंगो पार्टी नेतृत्वलाई...












