स्थानीय सरकारले नागरिकहरुलाई घरभित्रै बस्न अपील गरिरहेका बेला सिन्धुली सदरमुकममा रहेको बैंकहरुमा मासिक तलब तथा पेन्सन लिन आउनेहरुको ठूलो भिड देखिन थालेको छ ।कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी र जिल्लामा सामान ओसार पसारमासमेत पूर्ण रोक लगाएका बेला...
सिन्धुली जिल्लामा तराइका जिल्लाबाट हरियो तरकारी, फलफुल तथा खाद्यान्न ओसार पसारका नाममा सिन्धुली जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम भएको निश्कर्ष निकाल्दै सबै एक साताका लागि उल्लेखित सबै कुरा भित्र्याउन स्थानीय प्रशासनले रोक लगाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी, नेपाली...
सिन्धुली: नेपाली काङ्ग्रेस सिन्धुलीका नेता माणिक ढकाललाई मातृ शोक परेकोे छ । ढकालको ममतामयी आमा माधबीको आज विहान निधन भएको पारिवारि स्रोतले बताएको छ । मृतक ढकालको माधव, माणिक, महेन्द्र, मनिष र मातृकासहित ५ छोरा र २ छोरी हुनुहुन्छ...
कमलामार्ई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले नयाँ वर्ष २०७७ को उपलक्ष्यमा आज बिहानै एक भिडियो सन्देश मार्फत नगरवासीका नाममा सम्वोधनगर्दै कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नगरवासीका तर्फबाट गरिएको सहयोगको प्रशंसागर्दै कुनै पनि समया आइपरे सिधै सम्पर्क गर्न अपील गर्नुभएको...
सिन्धुलीः लकडाउनका बेला स्थानीय सरकारले गरिव तथा विपन्नहरुका लागि राहत प्याकेज घोषणा गरेर बितरण गरिरहेका बेला केही व्यापारीहरुले भने त्यसको फाइदा उठाउँदै उपभोग्य बस्तुमा मुल्य वृद्धि गरेर बिक्री गरिहेको पाइएको छ ।कमलामाई नगरपालिकाले स्थानीय बासिन्दाको गुनासोका आधारमा आफ्नो पालिका...
विश्वभर कोरोना संक्रमणको त्रासले मानव जीवननैं सङ्कटमा परिरहेका बेला सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ५ चिसापानी झोरा स्थित १४ वर्षीया वालिका संझना तामाङ वर्षौंदेखी बाख्राको खोरमा बाँधिएर बसिरहेको सुन्दा तपाईलाई पत्यार नलाग्न पनि सक्छ । उनी बाख्राको खोरमा पसेको...
कोरोना भाइरसको कारणले गत चैत्र ११ गतेदेखी पुरै देश लकडाउनमा छ । सरकारी कामकाज देखी आवत जावत पनि पूर्ण रोक लागेको अवस्थामा शैक्षिक कार्यक्रमहरु पनि सञ्चालन हुन सकिरहेको छैन् ।तर, कमलामाई नगरपालिका शिक्षा शाखाले भने लकडाउनको बेलामा श्ययm ऋयिगम...
कमलामाई नगरपालिका वडा नं. ६ निवासी ४५ वर्षीया फुलमायाँ तामाङलाई दुई दिन भित्र एक ट्याक्टर गिटी पु¥याउनु छ, उनले वर्देउटारका ट्याक्टर साउलाई ५ हजारमा एक ट्याक्टर गिटी दिने बचन दिएकी छिन् । त्यही भएरै हुनुपर्छ, उनी खोला किनारमा आउने...
सामान्यतया, आमाशयमा एसिडको उत्पादन धेरै भएमा एसिडिटीको समस्या हुन्छ, जसले गर्दा खाना राम्ररी पदैन । र, त्यसबाट जुन रस बन्छ, त्यो एसिडमा बदलिन्छ । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त...
२३ चैत, काठमाडौं । तपाईं करदाता हो भने चैत मसान्त तपाईंका लागि महत्वपूर्ण छ । किनकी यस मसान्तमा तपाईंले फागुन महिनाको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर-फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको...
- Advertisement -

भरखरै प्राप्त