नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुलीका सचिव एवम् प्रदेश सांसद प्रदीप कटुवालले अहिलेको अबस्थामा फार्टी विभाजन गराउने, पार्टी नेतृत्वलाई खुइल्याउने र सरकारको नेतृत्वलाई अप्ठेरो पारेर आफ्नो स्वार्थ सिद्धगर्नेहरुको सपना पुरा गर्न आफुहरुले नदिने बताएका छन् ।प्रदेशखवर सँग संक्षिप्त कुरागर्दै नेता...
स्थानीय प्रशासनले तरकारी लगायतका खाद्य पदार्थ सिन्धुली जिल्ला प्रवेशमा रोक लगाएका बेला सो आदेशलाई उलंघन गरेको आरोपमा पक्राउ परेका सिन्धुलीका २ तरकारी व्यवसायीलाई स्थानीय प्रशासनले कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।आज विहान भारतीय सिमा क्षेत्रमा जोडिएका तराईका जिल्लाबाट...
जिल्ला विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) प्राप्त भएको छ । वल्र्ड भिजन इन्टरनेशलले साझेदारी संस्थाहरुको रोहबरमा जिल्ला विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई हस्तान्तरण गरेको हो ।
विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसले नेपाल आक्रान्त बनिरहेको...
सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमलामाई नगरपालिका वडा नं. ७ का इन्चार्ज हेमवहादुर थापाले आफ्नो घर भाडामा लिई बस्नेहरुबाट एक महिनाको भाडा नलिने घोषणा गरेका छन् ।थापाले रातमाटा र पानीट्यांकी स्थित आफ्नो घरमा बस्नेहरु सँग कोरोना संक्रमणका बेला राहत...
प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँशीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व बिहीबार देशभर मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका...
रामेछापको मन्थली कुनाउरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । बुधबार बिहान काठमाडौंबाट यात्रु लिएर दोलखाको मालुखोला जान लागेको पूर्व अरनिको यातायात समितिको बा २ ख ६८१८ नम्बरको...
सिन्धुलीको कमलामाई नगरपालिकाले पहिलो चरणको राहत बितरण कार्यक्रम सम्पन्न भएको जनाएको छ । नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले आज एक संवाददाता सम्मेलनको आयोजनागरी नगरपालिकाका १४ वटै वडाका १५८९ जनालाई खाद्यान्न तथा नगद राहत वितरण गरिएको जानकारी दिएका हुन् । उनले...
जिल्ला प्रशासन कार्यालय, कमलामाई नगरपालिका कार्यालय र उद्योग बाणिज्य संघको सयुक्त टोलीले जिल्ला स्थित खाद्ययान सप्लाई तथा स्र्टोसहरुको अनुगमन गरेको छ ।विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिन–१९)का कारण चैत्र ११ देखी बैखान १५ सम्म केन्द्र सरकारले लकडाउन घोषणा...
सिन्धुली: कमलामाई नगरपालिकाले आज नगरपालिका क्षेत्रमा विभिन्न देशबाट हालसम्म ९० जना नागरिकहरु आइपुगेको जनाएको छ । आज आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसवुक मार्फत नगरपालिकाको विभिन्न वडाहरुमा विदेशबाट आई बसेका नागरिकहरुको नामसहितको बिबरण सार्वजनिक गरेको हो । यस मध्ये छिमेकी...
मरिण गाउँपालिकाले कोरोना संक्रमणको जोखिम बढेको निश्कर्ष निकाल्दै पालिकाभित्र खाद्य सामाग्री यायात र निर्यातमा रोक लगाएको एक साता बित्न नपाउँदै जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सवारी पास लिएर मालवहाक सवारी साधान कपिलाकोट पुगेपछि खैलाबैला मच्चिएको छ ।तारा खाद्यान्न ढुवानी सप्लायर्सका...