गुणस्तर तथा तौलमा प्रश्न उठाउँदै राहत सामाग्री लिन अस्वीकार गरेका कमलामाई नगरपालिका वडा नं. ४ का अध्यक्ष महेन्द्रप्रसाद ढकालले अन्तत आफ्नो कमजोरी स्वीकार्दै बुधवार दिउँसोबाट राहत सामाग्रीहरु जिम्मा लिएका छन् ।बुधवार दिउँसो नगरपालिकाका सुरक्षाकर्मीले वडा अध्यक्ष ढकालले पठाएका प्रतिनिधीलाई...
भारतको झारखण्डमा मजदुरी गरेर जिवन निर्वाहगर्दै आएका ५० वर्षीय रोहितवहादुर बुढाथोकी आफ्नो पुख्र्यौली गाउँ रानिवास आएको आज १७ औं दिन पुगेको छ । तर उनलाई आफ्नो घरमा पुगेर बाल बच्चा र जीवन संगिनीलाई भेट्न अझै मन लागिरहेको छैन ।...
शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वनले दाइजोका लागि फर्निचर बनाउन उपभोक्तालाई काठ उपलब्ध नगराउने भएको छ । दाइजो प्रथालाई निरुत्साहित गर्नका लागि सामुदायिक वनले काठ उपलब्ध नगराउने निर्णय कडाइका साथ लागु गरेको हो । दाइजोका कारण समाजमा थुप्रै कुरीतिहरु...
कोरोना संक्रमणका बीच कमलामाई नगरपालिकाले बितरण गरेको राहत सामाग्री गुणस्तरहिन र तोकिएको परिमाणभन्दा कम बितरण गरेर अनियमितता गरेको आरोपमा उत्रिएका वडा न.ं ४ का अध्यक्षलाई माग गरिएका खाद्य सामाग्री लगेर बितरण गर्न दिएको म्याद भोली सकिंदैछ ।वडा अध्यक्ष महेन्द्रप्रसाद...
सिन्धुलीको कमलामाई नगरपालिकाले कोरोना संक्रमणका बेला वितरण गरिएको खाद्य सामाग्रीमा तौल तथा गुणस्तरमा कुनै पनि कमी नरहेको प्रष्ट पारेको छ । आज बिहान नगरपालिकामा आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खड्गवहादुर खत्रीले व्यक्तिगत कुष्ठा र दरिद्र मानसिकताका कारण केही व्यक्तिले गलत...
उपचारको क्रममा बिरामीको निधन भएपछि आफन्तले डाक्टरमाथि कुटपिट गरेको घटनाको विरोधमा डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा डाक्टरहरुले आइतबार प्रदर्शन गरेका हुन् । जेठ १४ गते जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्युपछि आफन्तले उपचारमा...
रुकुम पश्चिमको चौरजहारी सोतीमा घटेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । उक्त घटनाको निन्दा गर्दै उच्च स्तरीय निष्पक्ष छानबिन र दोषीहरुलाई कारबाहीको माग गरेर मानव अधिकार तथा शान्ति समाजले काठमाडौँको बौद्धमा विरोध प्रदर्शन गरेको हो । पाँच...
भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका एक युवकको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजय...
कैलाश गाउँपालिकाको कार्यालयमा विद्युत सट हुँदा पूर्ण रुपमा क्षति पुगेको छ। प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरे पनि नसकेपछि कार्यालय जलेर ध्वस्त भएको स्थानीय सञ्‍चारकर्मी शिव कुमार काशीले जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरले क्षतिको विवरण आउन...
चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस(कोभिड–१९) विश्वब्यापी महामारीको रुपमा फैलिंदै गर्दा सिन्धुलीका सबै नागरिक त्रासमा बाँचिरहेका छन् । आज (बिहिवार मध्यान्ह) सम्मको विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार संक्रमितको संख्या ५० लाख ९० हजार १ सय ५७, मृत्यू हुनेको संख्या...
- Advertisement -

भरखरै प्राप्त